नेपाल स्रष्टा समाजले विसं २०७९ का दुई सम्मानको घोषणा गरेको छ। यस वर्षको सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि श्रीहरि फुयाँल र रमेशगंगा स्रष्टा सम्मान वरिष्ठ हास्यव्यंग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ।...
काठमाडौँ – नेपालले केन्यासँगको ५ खेलको टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ। अन्तिम तथा निर्णायक मानिएको टी–२० मा नेपालले घरेलु टोलीलाई ३१ रनले पराजित गर्यो। टस जितेर पहिलो ब्याटिङ गर्दै केन्यालाई नेपालले १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा केन्या निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनायो। नेपालको […]
३१ साउन, काठमाडौं । तेस्रो पक्षको अनुचित हस्तक्षेप रहेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई सोमबार निलम्बन गर्यो । तेस्रो पक्षको हस्तक्षेप र फिफाको नियमको गम्भिर रुपमा उल्लंघन गरेको आरोपमा फिफा ब्युरो काउन्सिलले तत्कालै लागु हुने गरी भारतलाई निलम्बन गरेको हो । पछिल्लो समय एसियामा प्रगति गरिरहेको, विश्व फुटबलको राम्रो बजार भएको र […]
श्रीलंकामा जारी संकटको बीचमा भारतले श्रीलंकामा सेना पठाउने कुरालाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। श्रीलंकास्थित भारतीय उच्चायोगले त्यस्ता समाचारको खण्डन गरेको छ । भारतीय उच्चायोगले ट्वीट गर्यो, ‘उच्चायोगले भारतले श्रीलंकामा आफ्नो सेना पठाउने बारे मिडिया र सोशल मिडियामा काल्पनिक रिपोर्टहरूलाई स्पष्ट रूपमा खण्डन गर्न चाहन्छ। यी रिपोर्टहरू र त्यस्ता विचारहरू भारत सरकारको हैसियतसँग मेल […]
झापा – गाउँमा बाहिरबाट कोही आएको थिएन। तर परिवार नै सखाप पार्नेगरी कसले गर्यो एकै परिवारका ६ जनाको हत्या? अहिले यो प्रश्न संखुवासभाको मादी नगरपालिका १ का प्रायः बासिन्दाको मनमा छ। घटनाबाट बाँचेका एक जना बृद्ध पनि कान नसुन्ने र आँखा कम देख्ने रहेका मादी १ का वडाध्यक्ष खेमनाथ कटुवालले बताए। उनले देशसञ्चारसंग भने, ‘बाहिरबाट […]
काठमाडौं, असार २८ । रेष्टुरेन्ट तथा होटल व्यवसायीले सरकारले रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गरेको गुनासो गरेका छन् । रेष्टुरेन्ट तथा होटल व्यवसायी संघ (रेबान) ले सोमबार पत्रकार सम्मेलन गरि सरकारबाट पाउनुपर्ने कुनै पनि प्रकारको सहुलियतपुर्ण कर्जा नपाएको, पुर्नकर्जा नपाएको र बजेटमा समेत कुनै पनि व्यवस्था नगर्दा रेष्टुरेन्ट व्यवसायलाई उपेक्षा गरिएको बताएका हुन् । संघका अध्यक्ष अरनिको […]
२९ माघ, काठमाडौं । झण्डै दुई साता बालुवाटारको दबाव थेगेको प्रहरीले बिहीबार विहान नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्यो । राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको प्रहरीले अदालतमा समेत लैजान आँट गरेन । केही घण्टा प्रहरी हाकिमको कोठामा राखेर छाड्यो । दिउँसो १ बजे शंखमुलस्थित निवासबाट पक्राउ परेकी उनी करिब ५ घण्टा […]