म्युनिख । कोभिड–१९ को महामारी र त्रासका कारण विश्व खेलकुद ठप्प बन्दा खेलाडीहरूले झन्डै ६५ दिनदेखि खेल्न तथा समर्थकहरूले खेलको मजा लिन पाएको थिएनन् । स्थगित भएको फुटबल सुचारु हुने नहुने भन्न सकिने अवस्था थिएन । कोरोनाको त्रास अझै पनि सकिएको छैन । तर, यस्तो अवस्थामा जर्मन फुटबल लिग (डीएफएल)ले सावधानीबीच रोकिएको जर्मन बुन्डेस लिगा …