डोटीमा जीप दुर्घटना: ६ जना घाइते, चालक फरार

डोटी । डोटी जिल्ला सदरमुकाममा यात्रुबाहक जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सायल गाउँपालिकाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप शुक्रबार दिउँसो सिलगढी नजिक पानीखालमा दुर्घटना भएको हो । दुर्घटनामा परी जीपमा सवार १२ जनामध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । प्रहरीका […]