पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिना पछि धकेलियो

१९ असार, काठमाडौं । राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सक्न थप ६ महिना लाग्ने भएको छ । असार मसान्तभित्र सक्ने लक्ष्य भए पनि कोरोना महामारीका कारण यो आयोजना निर्धारित समयमा पूरा हुन नसकेको आयोजनाको भनाइ छ । चालू आर्थिक वर्षमा विमानस्थल निर्माणको कामले गति लिए पनि कोरोना महामारीको दोस्रो लहर र […]

सम्बन्धित सामग्री

सिट च्यात्तिए, स्टिलको ह्याण्डलमा खिया लागिसक्यो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिना मात्र कटेको छ। गत जनवरी १ देखि औपचारिक रूपमा सञ्चालनमा आएको विमानस्थल अहिलेसम्म आन्तरिक उडानमै सीमित छ।अहिलेसम्म अन्तर्राष्ट्रिय उडानको टुङ्गो लागिसकेको छैन। विमानस्थल अहिलेसम्म एकमात्र अन्तर्राष्ट्रि...

छेङदु–पोखरा चार्टर्ड उडान् !

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिना लागेको छ। तर, अहिलेसम्म विमानस्थल आन्तरिक उडानमै सिमित रहेको छ। अन्तर्राष्ट्रिय उडानका लागि अहिलेसम्म उचित पहल र चाँसो नदेखिएको पोखराले आरोप लगाउँदै आएको छ। केहीगरि सिचुआन एयरलाइन्सले चार्टर उडान गरेमा...

यति एयर दुर्घटना: कतै चराकै कारणले त होइन?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनु ६ महिना अघि नै नजिकैको ल्याण्डफिलसाइट सार्नुपर्ने भनेर विज्ञले सुझाइरहेका थिए।...

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय  विमानस्थल निर्माण ६ महिना लम्बियो

भैरहवा र पोखरामा निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल कोभिड–१९ को दोस्रो लहरसँगै सम्पन्न हुने समय फेरि

पोखरा विमानस्थलको म्याद ६ महिना थप्ने तयारी

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा नसकिने भएको छ । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ । सन् २०२१ जुन १० मा सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले ६ महिना म्याद थपको निवेदन दिने तयारी गरेको हो ।