विराटननगर। नेपालको विविध जातीय पहिचानको मुद्दा सबल र सक्षम राष्ट्र निर्माणको एउटा प्रक्रिया भएकाले यसलाई जातीय नजरले हेर्न नहुने विज्ञहरुले सुझाएका छन्।पहिचानलाई सम्बोधन गर्दा मुलुक झन बलियो बन्ने उनीहरुको सुझाव छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसको अवसरमा आयोजित पहिचान आन्दोलन र अबको बाटो विषयक संवाद कार्यक्रममा वक्ताहरुले सो […]