३५ हजार भारूमा महिला बेच्ने व्यक्ति ३० वर्षपछि पक्राउ

३५ हजार भारतीय रूपैयाँमा महिलालाई भारतमा बिक्री गर्ने एक जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले ३० वर्षपछि पक्राउ गरेको छ ।  २०४८ मा काठमाडौं नयाँ बजारकी महिलालाई विवाह गर्ने बहानामा काठमाडौं हुँदै भारतको नयाँ दिल्लीमा लगेर बिक्री गर्ने नुवाकोट साविक बागेश्वर गाविस–८ का ५० वर्षीय टेकबहादुर लामिछानेलाई ३० वर्षपछि पक्राउ गरिएको हो ।  उनलाई काठमाडौंको तारकेश्वर–४, लोलाङहाइटबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता शारदाप्रसाद चौधरीले जानकारी दिए ।  ब्युरोका अनुसार लामिछानेले ती महिलालाई ...

सम्बन्धित सामग्री

व्यक्ति हत्या अभियोगका फरार पाँच अभियुक्त ३० वर्षपछि पक्राउ

कर्तव्य ज्यान (व्यक्ति हत्या) सम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तीस वर्षपछि पक्राउ गरेको छ । विसं २०५० मा कसुर गरेर फरार रहेका उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “घटना भएको लामो अवधिसम्म पनि फरार रहेका अभियुक्तलाई विभिन्न स्थानबाट …

हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन्।

हत्या अभियोगमा फरार व्यक्ति ३० वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार अभियुक्तलाई ३० वर्षपछि पक्राउ गरी सार्वजनीक गरेको छ ।

हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते राति पक्राउ गरेको हो ।

फरार अभियुक्त ३० वर्षपछि पक्राउ

कञ्चनपुर – ३० वर्षदेखि फरार रहेका अभियुक्त आज कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका […]

हत्या गरेको ३० वर्षपछि पक्राउ

१८ फागुन, बाजुरा । हत्या गरेर फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बाजुराले ३० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा खप्तडछेडेदह गाउँपालिका-२ का मिनबहादुर सिंह छन् । प्रहरीका अनुसार २०४८ साल असोज ६ गते भैसीले बाली खाएर भएको विवादपछि दोहोरो झगडा हुँदा शंकार धामीको मृत्यु भएको थियो । पुनरावेदन अदालत दिपायलले २०५४ सालमा […]

मानव बेचविखन मुद्दाका फरार आरोपी ३० वर्षपछि पक्राउ

मानव बेचविखन मुद्दाका फरार आरोपी नुवाकोट सूर्यगढी गाउँपालिका–२ घर भएका ५० वर्षीय टेकबहादुर लामिछानेलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । पुस ११ मा उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका–४ लोलाङ हाईटबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।काठमाडौं नयाँबजार डेरा गरी बस्ने महिलाको श्रीमान बिरामी भएर अस्पतालमा बसेको मौकामा टेकबहादुरले उनलाई ‘श्रीमती बनाउँछु, दुःख गर्नुपर्दैन’ भनेर ललाई फकाई २०४९ जेठ ३० मा काँकडभिट्टा हुँदै भारतको नयाँदिल्ली लगेर बेचेको प्

तीस वर्षदेखि फरार अभियुक्त पक्राउ

व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ।

बलात्कार घटनाका अभियुक्त ३० वर्षपछि पक्राउ

कपिलवस्तु : प्रहरीले बलात्कार घटना अभियुक्तलाई ३० वर्षपछि पक्राउ गरेको छ। शुक्रबार कपिलवस्तु नगरपालिका ४ गोपालपुरका रामप्रसाद धोबीलाई प्रहरीले पक्राउ गरी कैद भुक्तानको लागि कारागार पठाएको हाे। अदालतले धोबीलाई बलात्कार अभियोगमा दोषी ठहर गरी तीन वर्ष कैद सजाय सुनाए पनि फरार रहँदै आएको प्रहरी उपरीक्षक ...