व्यक्ति हत्या अभियोगका फरार पाँच अभियुक्त ३० वर्षपछि पक्राउ

कर्तव्य ज्यान (व्यक्ति हत्या) सम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तीस वर्षपछि पक्राउ गरेको छ । विसं २०५० मा कसुर गरेर फरार रहेका उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “घटना भएको लामो अवधिसम्म पनि फरार रहेका अभियुक्तलाई विभिन्न स्थानबाट …

सम्बन्धित सामग्री

हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन्।

हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते राति पक्राउ गरेको हो ।

फरार अभियुक्त ३० वर्षपछि पक्राउ

कञ्चनपुर – ३० वर्षदेखि फरार रहेका अभियुक्त आज कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका […]

कुटपिट मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ

१९ कात्तिक, सुर्खेत । सुर्खेतमा कुटपिट मुद्दाका फरार अभियुक्त ३० वर्षपछि पक्राउ परेका छन् । तत्कालीन सालकोट गाविसका (हाल पञ्चपुरी नगरपलिका-२) का ५८ वर्षीय मानबहादुर सुनारलाई बर्दियाको बाँसगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी …

बलात्कार घटनाका अभियुक्त ३० वर्षपछि पक्राउ

कपिलवस्तु : प्रहरीले बलात्कार घटना अभियुक्तलाई ३० वर्षपछि पक्राउ गरेको छ। शुक्रबार कपिलवस्तु नगरपालिका ४ गोपालपुरका रामप्रसाद धोबीलाई प्रहरीले पक्राउ गरी कैद भुक्तानको लागि कारागार पठाएको हाे। अदालतले धोबीलाई बलात्कार अभियोगमा दोषी ठहर गरी तीन वर्ष कैद सजाय सुनाए पनि फरार रहँदै आएको प्रहरी उपरीक्षक ...