माेदी भदौको पहिलाे साता नेपाल आउने

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन्। भ्रमणको पूर्वतयारीका लागि भारतीय सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटेका छन्।  उच्च सुरक्षा स्रोतका अनुसार भदौ ३१ देखि असोज ३ गते (सेप्टेम्बर १७ देखि २ तारिखसम्म) हुने उनको ...

सम्बन्धित सामग्री

फुटबलका चर्चित खेलाडी डिडियर ड्रोग्बा डिसेम्बर पहिलो साता नेपाल आउने

आजबाट सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) लाई साथ दिन ड्रोग्बा नेपाल आउन लागेका हुन्।

फुटबलका चर्चित खेलाडी डिडियर ड्रोग्बा डिसेम्बर पहिलो साता नेपाल आउने

आजबाट सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) लाई साथ दिन ड्रोग्बा नेपाल आउन लागेका हुन्।

कात्तिक तेस्रो साता कतारी अमिर नेपाल आउने

३ कात्तिक, काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भएपनि अरु भेट टुंगो लाग्न बाँकी छ ।

चिनियाँ वरिष्ठ नेता तथा संसद प्रमुख ली अर्को साता नेपाल आउने

काठमाडौँ – नेपालको मामिलामा अत्यन्तै चासो लिइरहेको चीनले आफ्ना एक वरिष्ठ नेतालाई तीन दिने औपाचारिक यात्रामा नेपाल पठाउने भएकाे छ। राजकीय वरीयता क्रममा राष्ट्रपति सी जिनपीङ र प्रधानमन्त्री ली कछयाङ पछि तेस्रो नम्बरमा रहेका नेसनल पिपुल्स कांग्रेसका स्थाथी समिति (संसद)का अध्यक्ष ली चाँसु सेप्टेम्बर १२ मा तीन दिने यात्राका लागि नेपाल आउने भएका हुन्। विगत […]

चैत १२ गते चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउने, चैत १३ मा भारत जाने

काठमाडौँ- चैत दोस्रो साता नेपालको भ्रमणमा आउन लागेका चिनियाँ विदेशमन्त्री वाङ यी यहाँबाट नयाँ दिल्ली जाने भएका छन्। चीन वा भारतले उनक भ्रमणको आधिकारिताबारे कुनै जानकारी नदिए पनि चिनियाँ विदेशमन्त्री वाङ यी चैत १३ गते नयाँ दिल्ली पुग्ने गरी कार्यक्रम तय भएको भारतीय अखबारहरुले लेखेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी चैत दोस्रो साता नेपाल आउने […]

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा जहाज नेपाल आउने

२४ माघ, काठमाडौं। सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा जहाज नेपाल आउने भएको छ । यसबीचमा प्राविधिकहरुले यो विमानस्थलमा यान्त्रिक उडान गर्न आवश्यक तयारी गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार कम्पनीले यसअघि दिएको अनुमानित मितिभन्दा एक साता अगाडि नै नेपाल ल्याउन आग्रह गरिए अनुसार मिति […]

नेपाल आउने तयारीमा फोटोनको लाइट ट्रक अमार्क

काठमाडौं, ७ माघ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लाइट ट्रक सेग्मेन्टमा फोटोन अमार्क मार्च महिनामा नेपालमा ल्याउने तयारी गरेको छ । एमएडब्लु वृद्धिले मार्चको पहिलो साता फोटोन अमार्क नेपालमा ल्याउने जानकारी दिएको छ । पूर्वाधार निर्माणको दायरा फराकिलो भएसँगै नेपालमा विभिन्न ब्रान्डका ट्रकहरु विक्री वितरण हुँदै आएका छन् । कुनै समय सिमित […]

डब्लुएचओका महानिर्देशक टेड्रोस अर्को साता नेपाल आउने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अदानम गिब्रियसस् अर्को साता नेपाल आउने भएका छन् ।

डब्लुएचओका महानिर्देशक टेड्रोससहितको टोली आगामी साता नेपाल आउँदै

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानाम घेब्रेयेसेससहित उच्च पदाधिकारीको टोली आगामी साता नेपाल आउने भएका छन् । आगामी भदौ २१ देखि २५ सम्म नेपालमा आयोजना हुने विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाको चौहत्तर सत्र तथा डब्लुएचओ क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकमा सहभागी हुन महानिर्देशक डा. टेड्रोससहितका पदाधिकारी काठमाडौँ आउन लागेका हुन् […]

एमसीसी उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउने

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन् । नेपाल […]