काठमाडौँ – नेपालको मामिलामा अत्यन्तै चासो लिइरहेको चीनले आफ्ना एक वरिष्ठ नेतालाई तीन दिने औपाचारिक यात्रामा नेपाल पठाउने भएकाे छ। राजकीय वरीयता क्रममा राष्ट्रपति सी जिनपीङ र प्रधानमन्त्री ली कछयाङ पछि तेस्रो नम्बरमा रहेका नेसनल पिपुल्स कांग्रेसका स्थाथी समिति (संसद)का अध्यक्ष ली चाँसु सेप्टेम्बर १२ मा तीन दिने यात्राका लागि नेपाल आउने भएका हुन्। विगत […]