माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसको पुच्छर भएको टोपबहादुर रायमाझीको आरोप

काठमाडौं : नेकपा माओवादी केन्द्रका पूर्व नेता तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन्। एमालेको बुटवलमा आयोजित कार्यक्रममा बोल्दै रायमाझीले कांग्रेससँग गठबन्धन गरेर कम्युनिस्टले गल्ती गरेको उनले बताए। 'कांग्रेसको पुच्छर बनेर हिँड्नुभएको छ। के कम्युनिस्ट कांग्रेसको पुच्छर बनेर…