पूर्व युवराज्ञी हिमानी छोराछोरीसहित पर्सामा, बाढीपीडितलाई राहत बाँडिन् :: Pahilopost.com

काठमाडौँ : पूर्व युवराज्ञी हिमानी शाह बाढीपीडितलाई राहत बाँड्न आज पर्सा आएकी छन्।  आफ्नै नामबाट खोलिएको सामाजिक संस्था हिमानी ट्रस्टले पर्साको पोखरिया बजारमा आयोजना गरेको राहत वितरण कार्यक्रममा २५० जना बाढीपीडितलाई चामल, दाल, चिउरा, नुन, तेल, त्रिपाल र बिस्कुटलगायत सामानको छुट्टाछुट्टै प्याकेट वितरण गरिएको थियो।  पूर्व युवराज्ञी हिमानीसँगै छोरी

सम्बन्धित सामग्री

जुम्लामा हिमानी कोषले बाँड्यो ५७ लाखबराबरको राहत सामग्री

हिमानी कोषले जुम्लामा ५७ लाख रकमबराबरको राहत वितरण गरेको छ। कापी, कलम, झोला तथा पोसाक अभावकै कारण विद्यालय जानबाट

पृथ्वीजयन्तीको अवसरमा हिमानी ट्रस्टद्वारा न्यायो कपडा वितरण

पृथ्वी जयन्तीको अवसरमा हिमानी ट्रस्टले मंगलबार देशका विभिन्न विद्यालयका छात्रछात्राहरुको लागि न्यानो कपडा वितरण गरेको छ । कोभिडका कारणले सबै ठाउँमा भौतिक रुपमा उपस्थित हुन नसक्ने भएपछि विद्यालयका प्रतिनिधिहरूलाई बोलाएर ट्रस्टले सामग्री हस्तान्तरण गरेको हो । यस्तो राहत सामग्री देशभरका विभिन्न विद्यालयका करिब ५०० विद्यार्थीलाई वितरण गरिएको बताइएको छ  ।हिमानी कोषको केन्द्रीय कार्यालय बालुवाटारमा एक कार्यक्रमका बीच कोषकी संस्थापक सदस्य एवं कार्यसमिति सदस्य दिलसा राज्यलक्ष्मी देवी राणाले श्

देशलाई कसरी अगाडि बढाउने भनेर साेच्ने बेला आयाे - हिमानी शाह

नवलपरासी – पूर्वयुवराज्ञी हिमानी शाहले देशलाई कसरी अघि बढाउने भनेर एक पटक सोच्ने बेला आएको बताउनुभएको छ । आज शुक्रवार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्वयुवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एक पटक देश विकासका लागि सोच्ने बेला आएको बताउनुभयो ।उहाँले आय आर्जनका लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाको गरिबी निवारण गर्नुपर्ने बताउनुभयो । युवा र महिलालाई गरिबी निवारण गर्नका लागि नयाँ तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्वयुवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले स...

देशलाई कसरी अघि बढाउने भन्नेबारे सोच्ने बेला आएको छ : पूर्व युवराज्ञी शाह

पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन्। शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक...

जन्मदिनमा राहत बाँड्दै हिमानी, हेर्नुस् ७ तस्बिर

पूर्वयुवाराज्ञी हिमानी शाह आज एक सार्वजनिक कार्यक्रममा देखा परिन् । उनको जन्मदिन पारेर हिमानी ट्रस्टले राहत वितरण कार्यक्रम आयोजना गरेको थियो । बालुवाटारस्थित ट्रस्टको कार्यालयमा आयोजित कार्यक्रममा हिमानीले नवलपरासी जिल्लाका पाँच सय बाढीपीडित घर-परिवारलाई राहत वितरण गरेकी थिइन् । साथै, उनले कार्यक्रममा छोटो औपचारिक सम्बोधन पनि गरिन् । नेपाली जनताको सेवा नै हिमानी ट्रस्टको लक्ष्य […]

अब सहने छुट हामीलाई छैन : हिमानी शाह

पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले भनिन्, ‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन ।’ हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो । कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु ब

विद्यार्थीसँग पूर्वयुवराज्ञी हिमानीको अन्तरक्रिया

पूर्वयुवराज्ञी हिमानी शाहले छात्राहरुलाई राहत सामग्री वितरण गरेकी छन्। सोमबार पूर्वयुवराज्ञी शाहले जनकपुरधाम स्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी हुन् । सो क्रममा शाहले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुसँग अन्तरक्रिया गरिन् । सो अन्तरक्रियामा शाहले स्कुल समयमा छात्राका समस्याहरुको बारेमा बुझ्ने प्रयास गरेकी थिइन्।

हिमानी शाहद्धारा बारा/पर्सामा राहत बितरण

पूर्व युवराज्ञी हिमानी शाहद्धारा बारा पर्साका बाढीपीडितलाई राहत वितरण गरेकी छन्। छोरा हृदयेन्द्र शाह र छोरी कृतिकासँग बुधबार बिहान वीरगन्ज पुगेकी पूर्व युवराज्ञी हिमानी शाहले हिमानी कोष मार्फत बारा र पर्साका ५ सय बाढीपीडित परिवारलाई राहत बितरण गरेकी हुन्। पर्साको पोखरीयास्थित रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित राहत वितरण कार्यक्रममा हिमानी शाह, छोरी कृत्तिका र…

हिमानी शाहद्वारा बारा पर्सामा राहत वितरण

पूर्व युवराज्ञी हिमानी शाहले बारा पर्साका बाढी पीडितहरूलाई राहत वितरण गरेकी छन् । छोरा हृदयेन्द्र विक्रम शाह र छोरी कृतिका शाहसँग बुधवार बिहान वीरगन्ज पुगेकी शाहले बारा र पर्साका ५ सय बाढीपीडित परिवारलाई राहत वितरण गरेकी हुन् । पर्साको पोखरीयास्थित जिल्ला उच्चाड्डल रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित राहत वितरण कार्यक्रममा  हिमानी शाह, छोरी कृतिका…

हिमानी कोषले तराईका बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं । परोपकारी संस्था हिमानी कोषले तराईका बाढीपीडितलाई राहत सहयोग गर्ने भएको छ । हिमानी कोषले विज्ञप्ति जारी गरी बाढीबाट अस्तव्यस्त पर्सा जिल्लाका केही डुबानमा...