रातोपाटी ब्रिफिङ : गठबन्धनलाई सिट बाँडफाँटमा सकस, एमाले पनि गठबन्धनको तयारीमा

आज २०७९ साउन भदौ २६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा सर्वोच्चको भवन निर्माणमा अनियमितता : चोलेन्द्र शमशेरले लिए केपी ओली र विष्णु पौडेलको नाम, गठबन्धनलाई सिट बाँडफाँटमा सकस, प्रचण्डको चुनाव क्षेत्रमा कांग्रेसको विद्रोही समूहले उम्मेदवारी दिने, एमाले पनि गठबन्धनको तयारीमा, असोज १ मा प्रतिनिधिसभा सदस्यलाई सभामुखको भोज, डीएनए टेष्टका लागि शिवराजले दिए रगतको नमूना

सम्बन्धित सामग्री

दलहरू समानुपातिकको प्रेसरमा, सुरु भयो नयाँ सरकार निर्माणको जोडघटाउ

आज मिति २०७९ मंसिर महिनाको २२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. समानुपातिकको प्रेसरमा दलहरुनिर्वाचन आयोगले राजनीतिक दलहरूसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली माग गरेको छ । आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट गरेसँगै राजनीतिक दलहरुलाई पत्राचार गरेको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मे

सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, शीर्ष नेतालाई ब्रिफिङ गरिने

सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षविहीन बनेको कार्यदल सदस्य रामसहाय यादवले जानकारी दिए । उनका अनुसार हालसम्म भएको बैठकको प्रगतिका विषयमा अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति भएको छ ।