आज २०७९ साउन २३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट नै मुख्य चुनौती, सिमरा एयरपोर्टमा करिब डेढ घण्टा एक्लै बसे ओली, अयोग्य ठहरिएर बर्खास्तमा परेकी न्यायाधीशको यस्तो छ तर्क, लोसपालाई सत्तारुढ गठबन्धनमा सामेल गर्ने तयारी, एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन, ‘गाई’ चुनाव चिह्न आफूले पाउनुपर्ने कमल थापाको दलिल लगाय