हस्ताक्षर प्रकरणमा अल्झियो एमाले एकता

काठमान्डाैं / एमालेको एकता प्रक्रिया हस्ताक्षर प्रकरणमा अल्झिन पुगेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको बटमलाइन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने देखिएको छ। वरिष्ठ नेता नेपालले भने हस्ताक्षर फिर्ता नलिने अडान ओलीसमक्ष राखेका छन्। ओली र नेपालबीच शनिबार टेलिफोनमा वार्ता भएको हो। टेलिफोन संवादमा हस्ताक्षरको विषय प्रमुख रूपमा उठेको... The post हस्ताक्षर प्रकरणमा अल्झियो एमाले एकता appeared first on Purbeli News.

सम्बन्धित सामग्री

एमाले एकता संकटमा: नयाँ दल दर्ता तयारीमा नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ। नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन्।  नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका

‘हस्ताक्षर’मा अड्कियो एमाले एकता

काठमाडौं, साउन १७ । प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको छैन। आगामी महाधिवेशनसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्ने नेपाल पक्षको […]

एमाले एकता टुंग्याउन कार्यदलको बैठक सिंहदरबारमा जारी

नेकपा एमाले एकता कार्यदलको बैठक सुरु भएको छ । पार्टी एकताको टुंगो लगाउन सिंहदरबारमा एमाले कार्यदलको बैठक बसिरहेको छ

एमाले एकता अन्तिम चरणमा पुग्यो : गोकर्ण विष्ट

२४ असार, काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् । कार्यदल सदस्य रहेका बिष्टले केहीदिन भित्रै सहमति जुट्ने बताए । ‘छलफल प्रभावकारी बन्दै गएको छ । एमाले एकता अन्तिम चरणमा पुगेको छ’, उनले भने । साँझ सात बजे बस्ने बैठकबाटै एकतालाई मूर्त सन्देश दिने विष्टले बताए । सोमबार […]

ओली-नेपाल ‘इगो’ले एमाले एकता टर्दै

काठमाडौं : नेकपा एमाले एकता बचाउन दोस्रो तहका नेताहरूको तीव्र दौड चलिरहेको छ। तर एकता जोगिएर अघि बढ्ने अवस्था भने छैन। माधव नेपाल समूहको अडानअनुसार अध्यक्ष केपी ओली पार्टीलाई ०७५ जेठ २ मा फर्काउन तयार भएका थिए। पार्टी एकतालाई जोगाउन लचिलो भएको भन्दै पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर एकलौटी बैठक पनि राखेका थिए। तर नेपाल समूहले ओलीले राखेको बैठक अस्वीकार गरेपछि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर

एमाले एकता टर्यो

काठमाडौं, २१ असार । नेकपा एमालेको एकता टरेको छ । दोस्रो पुस्ताका प्रभावशाली नेताहरुले पार्टी एकता जोगाउन निकै प्रयास गर्दा पनि सफल हुन नसकेपछि एकता टरेको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो अडानबाट टसमस नभएपछि एकता प्रयासमा लागेका नेताहरु निराश भएका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट आज साँझ […]

एमाले एकता जाेगाउन देउवाकाे पक्षमा हस्ताक्षर गरिन : याेगेश भट्टराई

काठमाडाैं ।  एमाले नेता योगेश भट्टराईले जेठ ७ आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठीन निर्णय भएको बताएका छन्। शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन हस्ताक्षर नगरेका नेपालपक्षीय नेता भट्टराईले एमालेको एकता जोगाउन आफूले त्यस्तो निर्णय लिएको बताए। ‘नेकपा एमालेको एकता जोगाउन सकिन्छ कि भन्ने आशामा मैले आजको निर्णय लिएको हुँ, सही गरेँकि गलत गरेँ, इतिहासको कठोर […] The post एमाले एकता जाेगाउन देउवाकाे पक्षमा हस्ताक्षर गरिन : याेगेश भट्टराई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.