देवकोटा आधारभूत विद्यालयमा दिवा खाजाको रकम हिनामिना

संखुवासभा- संखुवासभाको पाँचखपन नगरपालिका-३ माक्सुवास्थित देवकोटा आधारभूत विद्यालयमा विद्यार्थीको दिवा खाजाको रकममा अनियमितता देखिएको छ । कक्षा ५ सम्मका ९५ जना विद्यार्थीलाई खुवाउँदै आएको दिवा खाजा कार्यक्रमबापतको रकममा अनियमितता देखिएको हो । विद्यालयमा गत वर्ष १६ मंसिर ०७७ देखि दिवा खाजा कार्यक्रम सुरु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर वैद्यका अनुसार दिवा खाजाको […]

सम्बन्धित सामग्री

विद्यार्थीलाई दिवा खाजा कार्यक्रममा बेथिति

विद्यालयमा विद्यार्थी आकर्षित गर्न प्रारम्भिक बालविकासदेखि कक्षा ५ कक्षासम्म सरकारले दिवा खाजा कार्यक्रम लागू गरेको छ। तर, व्यवहारमा अधिकांश विद्यालयका विद्यार्थीले दिवा खाजा पाएका छैनन्। दिवा खाजाको सट्टा अभिभावकलाई नगद पनि वितरण गर्ने गरिएको छ। सो रकम पनि दुरूपयोग भएको पाइएको छ। कतिपय विद्यालयमा फर्जी विद्यार्थी तयार पारेर रकम हिनामिना गरिएको छ। दिवा खाजा कार्यक्रमको […]

रौतहटमा विद्यार्थी खाजाको रकम हिनामिना

सामुदायिक विद्यालयका विद्यार्थीलाई दिइने दिवा खाजाको रकममा शिक्षा समिति र जनप्रतिनिधिले आफूखुसी गरेको खुलेको छ । प्रोत्साहनस्वरूप सरकारले ल्याएको दिवा खाजा कार्यक्रमको रकम स्थानीय तहले नियमविपरीत निकासा गरेका हुन् ।

उज्यालो समाचार प्रभाव : दिवा खाजाको रकम अनियमितता गर्ने प्रधानाध्यापक पदमुक्त

महेत्तरी – महेत्तरीमा दिवा खाजाको रकम अनियमितता गर्ने प्रधानाध्यापक पदमुक्त भएका छन् । महोत्तरीको गौशाला—११ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कालिपुरका प्रधानाध्यापक देवनारायण महतो पद मुक्त भएका हुन् । महतोले दिवा खाजाको रकम हिनामिना गरेको खबर उज्यालोमा प्रसारण र प्रकाशन भएपछि यसबारे गौशाला नगरपालिकाको पहलमा छानबिन भएको थियो । विद्यालय व्यवस्थापन समितिले महतोलाई पदमुक्त गरेको हो । महतोले दिवा खाजा वापतको ४४ हजार रुपैयाँ विद्यालयको खातामा फर्काइदिएका नगरपालिकाको शिक्षा शाखाले जनाएको...

प्रधानाध्यापकले पुस्तकालयको रकम हिनामिना गरेको आरोप

कालिकोट : अभिभावक र विद्यालय व्यवस्थापन समितिले सान्नी त्रिवेणी गाउँपालिकास्थित मुम्राको डाँफे माध्यमिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीको दिवा खाजा, नेपाल सरकारले विद्यालयलाई दिएको पुस्तकालयको रकम हिनामिना गरेको आरोप लगाएका छन्। विद्यालयका निवर्तमान प्रधानाध्यापक मानबहादुर केसीले पुस्तकालय स्थापना गर्न नेपाल सरकारले अ...