काठमाडौं– फिलिपिन्सले भारतमा निर्मित ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । फिलिपिन्सको मरिन कोरले ब्रम्होस सुपरसोनिक क्रुज क्षेप्यास्त्र प्रणाली सञ्चालनको तयारी अन्तिम चरणमा पुर्याएको हो । फिलिपिन्सले हरेक ‘ट्रान्सपोर्टर एरेक्टर लन्चर (टीईएल)’ मा दुई क्षेप्यास्त्र राख्ने निर्णय गरेको छ । भारतले भने यस्ता टीईएलमा तीन वटा क्षेप्यास्त्र राख्दै आएको छ । विशिष्ट […]
काठमाडौँ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । नियमावली फिर्ता लिनुपर्ने माग राख्दै देशभर सार्वजनिक यातायातका साधन ग्यारेजमा थन्क्याएका व्यवसायीहरूले अब भने गाडी चलाउने भएका छन् । नेपालको सार्वजनिक यातायातमा निजी कम्पनीहरूको दबदबा छ । सार्वजनिक यातायात आवागमन नै ठप्प भएपछि केन्द्र सरकारले […]
काठमाडौँ – गृहमन्त्री रमेश लेखकले सूचना सङ्कलन एवं पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका
तर सांसद सुनिल शर्मा सञ्चालक रह्को नोबेल मेडिकल कलेजले पनि पुरानै अर्थात् १९ हजार मात्रै दिने गरेको खुलेको छ। विद्यार्थीको खातामा सरकारको निर्णय र निजी मेडिकल कलेजको सहमति कार्यान्वयन नगरेको पाइएपछि राष्ट्रिय चिकित्सक संघ, नेपालले ध्यानाकर्षण गराएको छ।