काठमाडौं– फिलिपिन्सले भारतमा निर्मित ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । फिलिपिन्सको मरिन कोरले ब्रम्होस सुपरसोनिक क्रुज क्षेप्यास्त्र प्रणाली सञ्चालनको तयारी अन्तिम चरणमा पुर्याएको हो । फिलिपिन्सले हरेक ‘ट्रान्सपोर्टर एरेक्टर लन्चर (टीईएल)’ मा दुई क्षेप्यास्त्र राख्ने निर्णय गरेको छ । भारतले भने यस्ता टीईएलमा तीन वटा क्षेप्यास्त्र राख्दै आएको छ । विशिष्ट […]