उदयपुरमा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ जना घाइते

उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य घाइतेहरूलाई उपचारको लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब एकसय मिटर तल खसेको थियो

सम्बन्धित सामग्री

बैतडीमा जिप दुर्घटना, ६ जना घाइते

बैतडी, मंसिर २९ । बैतडीमा जिप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ७ सुइलेकमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका हुन्। बुधबार राती धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र. ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको जिल्ला […]

बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज  बिहान जिल्लाको सुर्नया ६ दुदिलाखान नजिकै जिप  दुर्घटना हुँदा  चालकसहित चार जना घाइते  भएका हुन् ।

हुम्लामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो।...

गुल्मी जिप दुर्घटना : मृतकको पहिचान खुल्यो

गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएकाे छ

गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुटवल – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

गुल्मीमा जिप दुर्घटना, ३ जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका-४ दोभानमा जिप दुर्घटना भएको हो। प्रहरीका अनुसार जिप बिहान साढे ११ बजेतिर दुर्घटना भएको थियो। दुर्घटनामा सात जना घाइते...