सरकारले राष्ट्रपति पौडेलको उपचार र हमासमा मृत्यु भएका परिवालाई दियो १ करोड ९ लाख

काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको छ । राष्ट्रपति पौडेलको उपचार खर्चवापत भुक्तानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सो रकम निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयले सो रकम राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ बमोजिम सो रकम प्रदान गरेको जनाएको […]

सम्बन्धित सामग्री

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा एक करोड मृत्यु दाबी भुक्तानी

काठमाडौँ – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमा मृत्यु दाबीबापत बिमांक रु १ करोड रकम भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरी मृतक बीमित देवबहादुर खत्रीकी पत्नी यमुना चालिसेलाई सो मृत्यु दाबी रकम भुक्तानी गरेको हो। साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन वर्षअघि एक करोडको जीवन बिमा गरेका देवबहादुर खत्रीको मृत्युपश्चात् सो दाबी […]

अमेरिकामा चिसोका कारण ९ हजार जनाको मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकामा अत्याधिक चिसोका कारण ९ हजार जना मानिसको मृत्यु भएको छ । १ करोड ५० लाख जना मानिस बिरामी परेको तथ्यांक सार्वजनिक भएको हाे । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा १ करोड ५० लाख सर्वसाधारण अस्पताल भर्ना भएको र ९ हजारको मृत्यु भएको खुलासा गरिएको […]

कोरोना कारण विश्वमा १ करोड ५० लाखको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीका कारण विश्वमा एक करोड ५० लाख मानिसको मृत्यु भएको जनाएको छ । कोरोना महामारी सुरु भएपछि दुई वर्षको अन्तरालमा विश्वमा प्रारम्भिक अनुमान भन्दा १३ प्रतिशत बढी मानिसको मृत्यु भएको डब्लुएचओले जनाएकाे छ । विभिन्न मुलुकबाट उपलब्ध तथ्यांक भन्दा बढी मानिसको मृत्यु भएकाले प्रारम्भिक आँकडा भन्दा बढी […]

कोभिडबाट पौने दुई करोडको मृत्यु भएको दाबी

काठमाडौं, फागुन २८ । कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या आधिकारिक तथ्यांकभन्दा तीन गुणा बढी भएको अनुमान गरिएको छ। अमेरिकाकास्थित वासिङ्टन विश्वविद्यालयले विश्वका १ सय ९१ देशमा गरेको अध्ययनअनुसार कोभिड महामारीका कारण १ करोड ८० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको हो। विश्व स्वास्थ्य संगठनले दुई वर्षअघि नै कोभिड–१९ लाई महामारी भनेर घोषणा गरेको थियो। […]

कोषद्वारा १ करोड ६८ लाख कोभिड मृत्यु दाबी भुक्तानी

काठमाडौं (अस) । नागरिक लगानी कोषले  महामारीको रूपमा फैलिएको कोरोना भाइरस प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ । महामारी सुरुआतदेखि कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले हकवालालाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय कोषले गरेको थियो । ०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेलाई उक्त रकम उपलब्ध गराइँदै आएको कोषले बताएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएका ८४ जना हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो । कम्पनीका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषमा सहभागी बुटवलका कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गरे ।

एशियन लाईफद्वारा मृत्यु दाबी वापत १ करोड ८४ लाख रुपैयाँ भुक्तानी

एशियन लाईफ इन्स्योरेन्सले बीमित गकुल महराको परिवारजनलाई १ करोड ८४ लाख १४ हजार ५५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमति निर्मला विष्टलाई कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले बुधबार दाबी भुक्तानी वापतको चेक हस्तान्तरण गरेका हुन् ।अध्यक्ष श्रेष्ठले कम्पनीका संचालकद्वय सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले विषम परिस्थितीमा जीवन बीमाले बिमितको आश्रित परिवारलाई ज्यादै महत्वपूर्ण सहयोग पु¥याउने धारणा व्यक्त गर्दै बीमितलाई छिटोछरितो जीवन बीमा सेवा र दाबी भुक्तानी दिने कार्यमा एशियन लाईफ इन्स्योरेन्स प्रतिबद्ध रहेको बताए ।स्वर्गिय महराले एशियन लाईफ इन्स्योरेन्समा ७५ लाखको वार्षिक धनलाभ, २५ लाखको दम्पत्ति सुरक्षा प्लस र ६ लाखको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । कूल बीमांक रकम १ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनश रकम समेत जम्मा १ करोड ८४ लाख १४ हजार ५५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।स्वर्गिय महराले बीमाशुल्क वार्षिक धनलाभ जीवन बीमामा ६ लाख १५ हजार १८८, दम्पत्ति सुरक्षामा ५ लाख ९३ हजार ७४५ र अग्रिम भुक्तानी सावधिकमा २ लाख ९४ हजार ९०६ रुपैयाँ समेत गरी जम्मा १५ लाख ३ हजार ८ सय ३९ बीमाशुल्क बापतको रकम जम्मा गरेका थिए ।सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १० स्थायी घर भएका बीमित महराको ३३ वर्षको उमेरमा २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

आईएमई लाइफ इन्स्योरेन्सद्वारा १ करोड बीमाङ्क रकम भुक्तानी

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित सूर्य बहादुर खड्काको मृत्यु बापत १ करोड बीमाङ्क रकम बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट जीवन बीमा गरेका बीमितको असार १५ गते उपचारका क्रममा ललितपुर भैंसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो । बीमितको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो ।उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक बीमितले इच्छाइएको व्यक्ति निजकी श्रीमती सिर्जना खड्कालाई हस्तान्तरण गरे ।&nbs

नेशनल लाइफ इन्स्योरेन्सद्वारा १ करोड २४ लाख बराबरको बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधुरा स्थित आफ्नो शाखा कार्यालयमार्फत मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले स्व. पदमराज पन्तको मृत्यु दावी भुक्तानी पन्तकी श्रीमती बिमला देवी पन्तलाई गरेको हो ।स्व. पदमराज पन्तले सन् २०२१ फेब्रुअरी २२ मा ७० लाखको दोहोरो दुर्घटना लाभ सहितको १५ बर्षे अमृत श्री सावधिक जीवन बीमालेख खरिद गरेका थिए । कम्पनीले सन् २०२१ मार्च ६ मा निजको जिप दुर्घटनामा मृत्यु भएकोले बीमा दावी वापत १ करोड २४ लाख ४८ हजार  पन्तको इच्छाएको व्यक्ति निजको श्रीमती बि

भारतमा एकैदिन कोरोनाबाट दुई हजार २० को मृत्यु

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा दुई हजार २० कोरोना संक्रमितको मृत्यु कोरोना संक्रमितको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५७० पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५९ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको...

भारतमा कोरोनाबाट एकैदिन १५ सय बढीको मृत्यु

नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकहजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै भारतमा कोरोनाबाट संक्रमितको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुने १ लाख ७७ हजार नाघेको छ।