प्राध्यापक नियुक्तिमा विश्वविद्यालयको बदनियत

२५ जना प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापकको पदपूर्तिमा मध्यपश्चिम विश्वविद्यालय र सेवा आयोगको बदनियत देखिएको छ। २०७८ जेठ ३ गते २५ जना प्राध्यापकको पदपूर्तिका लागि विषय नखुलाएर १० दिने सूचना जारी गरेको विश्वविद्यालयले छ महिनापछि नियुक्ति सम्बन्धी वि...

सम्बन्धित सामग्री

त्रिविको रेक्टर र रजिस्ट्रार नियुक्तिमा चौतर्फी दबाब

त्रिविको रिक्त रेक्टर र रजिस्ट्रार नियुक्तिमा अन्योल भएको छ । उपकुलपति केशरजंग बरालले त्रिवि ऐनअनुसार रजिस्ट्रारमा केदार रिजाल र रेक्टरमा खड्ग केसीलाई नियुक्ति गर्न नाम सिफारिस गरेका छन् । तर, सरकार, विभिन्न प्राध्यापक र विद्यार्थी संगठनले आआफ्नै मान्छे नियुक्त गर्न दबाब दिएपछि उपकुलपति अप्ठ्यारोमा परेका छन् ।

त्रिविको रेक्टर र रजिस्ट्रार नियुक्तिमा चौतर्फी दबाब

त्रिविको रिक्त रेक्टर र रजिस्ट्रार नियुक्तिमा अन्योल भएको छ । उपकुलपति केशरजंग बरालले त्रिवि ऐनअनुसार रजिस्ट्रारमा केदार रिजाल र रेक्टरमा खड्ग केसीलाई नियुक्ति गर्न नाम सिफारिस गरेका छन् । तर, सरकार, विभिन्न प्राध्यापक र विद्यार्थी संगठनले आआफ्नै मान्छे नियुक्त गर्न दबाब दिएपछि उपकुलपति अप्ठ्यारोमा परेका छन् ।

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो ।

तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

कञ्चनपुर,६ भदौ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सह नियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूले पनि समाजशास्त्रको छैटौँ सेमेस्टरको […]

शिक्षामन्त्री र प्राध्यापकबीच छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापक संघका पदाधिकारीसँग छलफल गर्न भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइबारे शिक्षामन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीबीच छलफल गरेका हुन् ।मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे ।‘प्राध्यापकहरू विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, […]

विश्वविद्यालयका समस्या समाधानबारे शिक्षामन्त्री र प्राध्यापकबीच छलफल

काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हुने तालाबन्दी, खुला विश्वविद्यालयको डीन नियुक्तिमा भएको ढिलाइबारे आज नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग छलफल गरेका छन् । सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे । ‘प्राध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ’, मन्त्री पौडेलले भने, ‘समस्या आइपर्छन्, समस्या आइहाले भन्दैमा […]

विश्वविद्यालयको समस्याबारे शिक्षामन्त्री र प्राध्यापकबीच छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र प्राध्यापक संघका पदाधिकारीबीच छलफल भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइलगायतका समस्याबारे शिक्षामन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीबीच छलफल भएको हो । मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

शिक्षामन्त्री र प्राध्यापकबीच छलफल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राध्यापक संघका पदाधिकारीसँग छलफल गर्न भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइबारे शिक्षामन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीबीच छलफल गरेका हुन्। मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकहरुको भूमिका महत्त्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे। ‘ प्राध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ […]

प्राध्यापक नियुक्तिको विषय अख्तियारमा, नियुक्ति कार्यान्वयन नगरिने

कञ्चनपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा प्राध्यापक नियुक्तिमा अनियमिता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।