काठमाडौं : पत्रकार केदार दाहालमाथि भएको दुर्व्यवहारको घटनाप्रति नेपाल प्रेस युनियन काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शाखाका अध्यक्ष जगन्नाथ दुलालले एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान भारतीय दूतावास अगाडि भएको घटनाको भर्त्सनासमेत गरेको छ। ‘नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलनका क्रममा पत्रकार दाहालमाथि भएको…