कर्णाली प्रदेश समन्वय परिषद बैठक: तीन तहको सरकार सञ्चालनमा जनप्रतिनिधिहरु नै छैनन् सन्तुष्ट (भिडिओ)
कर्णालीका १० जिल्लाका ७९ वटै स्थानीय तहका प्रतिनिधिहरुले आआफ्ना गुनासाहरू सँगै कर्णालीको भौगोलिक अवस्थालाई मध्यनजर गरेर संघले बजेटको व्यवस्थापन गर्नुपर्ने माग गरेका थिए ।