वीर अस्पतालमा आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन, जसरी पनि उपचार गर्नुपर्छ: मन्त्री खापुङ
उनले सरकारी अस्पतालप्रति नागरिकको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने भनाइ राखे। उनले अस्पतालले कोभिड–१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने बताए।
काठमाडौं : काठमाडौंका चारवटा सरकारी अस्पतालमा अब एसिडपीडितहरूको निःशुल्क उपचार हुने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीर अस्पताल, पाटन अस्पताल‚ कीर्तिपुर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अबदेखि एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार हुने भएको हो।मन्त्रालयले ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्बन्धी कार्यविधी, २०७८’ अनुसार पीडितहरूले आकस्मिक उपचार भने देशका जुनसुकै स्वास्थ्य संस्थाबाट पनि निःशुल्क लिने पाउनेसमेत जनाएको छ।
काठमाडौं महानगरपालिका–२७ वीर अस्पताल अगाडि मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री घाइते भएकी छन् । घाइते हुनेमा रामेछाप घर भई हाल भोटेबहाल बस्ने ७५ वर्षीया राजकुमारी नगरकोटी रहेकी छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ । आज बिहान पौने ७ बजे बा ३० प ९५३७ नम्बरको मोटरसाइकलले नगरकोटीलाई ठक्कर दिएको हो । मोटरसाइकल र चालक नियन्त्रणमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ वीर अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् ।मन्त्री खापुङलाई बान्ता हुने रिगांटा लाग्ने भएपछि वीर अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको प्रेस सल्लाहकार केदार गौतमले बताए । स्वास्थ्यमा समस्या भएपछि दिउसो साढे २ बजे वीर अस्पतालमा उपचारका लागि लगिएका उनले बताए ।मन्त्री खापुङको अस्पतालको भीआइपी कक्षमा उपचार सुरु भएको छ । हिजो मात्रै मन्त्री खापुङ पूर्वी जिल्लाहरुको भ्रमणपछि काठमाडौं फर्किएका थ
सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेकालाई निःशुल्क उपचार सेवा उपलब्ध हुने जानकारी दिए । पीडितले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिनसक्ने व्यवस्थासमेत गरिएको छ । सरकारले एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०
काठमाडौँ । एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो। आकस्मिक उपचार पछि थप उपचारका लागि काठमाडौँको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौँको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र काठमाडौँको […]
काठमाडौँ- चार दिनदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनसन बसिरहेकी कुमारी आमा निहारिका राजपूतलाई गाह्रो भएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ। अहिले वीर अस्पतालमा उनको उपचार चलिरहेको अस्पतालले जानकारी दिएको छ। उनलाई साथ दिँदै अनसनमा बसेकी अधिकारकर्मी जस्मिन ओझालाई उपचारका लागि वीर अस्पतालको आकस्मिक कक्ष पुर्याइएको छ। आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई […]
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया भएपछि उनी वीर अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् । ‘मन्त्रीज्यू अस्वस्थ हुनुभएको छ’, मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले भने । बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
The post सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निमोनिया, वीर अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले हिजो मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । “हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा …
काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमितको उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरलाई काेराेना विशेष (कोभिड डेडिकेटेड) अस्पताल बनाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलमा वीर अस्पतालको नयाँ बनेको सर्जिकल भवनसहित अस्पतालको शय्या र ट्रमा सेन्टरलाई पनि कोभिड डेडिकेटेड अस्पतालका रुपमा चलाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ट्रमाको २ सय शय्या, वीर अस्पतालको शय्यामध्ये २ सय शय्या र नयाँ सर्जिकल भवनमा पहिलो चरणमा २ सय शैय्या बनाउने निर्णय भएको छ । वीरको नयाँ भवनमा आवश्यकता अनुसार शय्या थप गर्ने निर्...