काठमाडौं : पूर्वी एसियाली मुलुकहरुको साता लामो भ्रमण सकेर प्रधानमन्त्री आज साँझ स्वदेश फर्किँदै छन्। गत वैशाख २६ गते भियतनाम पुगेका प्रधानमन्त्री ओली उतैबाट ३० गते कम्बोडिया पुगेका थिए।
कम्बोडियामा उनले त्यहाँका समकक्षी हु सेनसँग द्विपक्षीय वार्ता गरेका छन्।
वार्तापछि दुई देशका प्रधानमन्त्रीको १५ बुँदे संयुक्त वक्तव्य जारी गरेका