युक्रेनी सीमामा रुसी सेनाको उपस्थितिको विषयलाई लिएर अमेरिका–रुसबीच तनाव भएसँगै चीन पनि यसमा मुछिएको छ । चीनको सरकारी मिडियाले रुसको समर्थन गरेर समाचार प्रकाशित गर्न थालेका छन् ।ग्लोबल टाइम्सले भनेको छ, ‘रुससँग यस्ता वायु रक्षा प्रणाली छ, जसको सामु अमेरिकी विमानले कही पनि गर्न सक्दैन ।’ यसै गरी सोहू वेब पोर्टलले पेन्टागनले एफ–३६जेट ‘ब्ल्याक सी’ मा पठायो भने रुसले त्यसलाई यत्तिकै नछोड्ने चेतावनी दिएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति