२४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताललाई दुई सय शय्यामा स्तरोन्नती गर्ने निर्णय गरेको हो । ‘आज बसेको क्याबिनेटको बैठकले सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा सञ्चालन गर्ने र तीन शय्यामा स्तरोन्नति […]