अमेरिकाका लागि आवासीय राजदूत खत्रीलाई मेक्सिकोको पनि जिम्मेवारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा खत्रीलाई राष्ट्रपति भण्डारीले मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन्। ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल…

सम्बन्धित सामग्री

दुई देशमा गैरआवासीय राजदूत नियुक्त

सरकारले सान मारिनो र गणतन्त्र निकारागुवाका लागि आवासीय राजदूत नियुक्त गरेको छ । यसअघि स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत रहेका रामप्रसाद सुवेदीलाई सान मारिनो र संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि रहेका लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत जिम्मेवारी तोकेको हो ।

चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाण पत्र

काठमाडौं- नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन् सोङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्। सोङले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन् । गत साता आफ्नो जिम्मेवारी पूरा गर्नका लागि साेङ नेपाल आएका थिए ।

चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाण पत्र

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्। सङ्ले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन। गत साता आफ्नो जिम्मेवारी पुरा गर्नका लागि सङ नेपाल आएका थिए ।

जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ – सरकारले इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्य पनि हेर्ने जिम्मेवारी दिएको छ। हाल इजिप्टका आवासीय राजदूत रहेका लम्साललाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोर्डनको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्। यस्तै, अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ। रेग्मी भियनास्थित संयुक्त राष्ट्र संघ कार्यालयका लागि […]

बेलायतका राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डको गैरआवासीय राजदूतको जिम्मेवारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आयरल्याण्डका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा बेलायतका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको जानकारी दिएको छ। ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम…

अमेरिकाका राजदूत डा. खतिवडालाई मेक्सिकोसमेतको राजदूतको जिम्मेवारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

अमेरिकाका राजदूत डा. खतिवडालाई कोष्टारिकासमेतको राजदूतको जिम्मेवारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

बेल्जियमका राजदूत भण्डारीलाई लक्जेम्बर्गसमेतको राजदूतको जिम्मेवारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गेहेन्द्र राजभण्डारीलाई लक्जेमबर्गका लागि समेत गैर आवासीय राजदूतमा नियुक्त गरेकी छिन् । बुधवार राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै बेल्जियमका लागि नेपालको आवासीय राजदूत रहेका भण्डारीलाई लक्जेमबर्गका लागि समेत गैर आवासीय नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

आयरल्यान्ड र माल्टाको राजदूतको जिम्मेवारी पनि लोक दर्शन रेग्मीलाई नै

काठमाडौँ । बेलायतका आवासीय राजदूत लोक दर्शन रेग्मीलाई अन्य दुई देशको पनि जिम्मेवारी दिइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार रेग्मीलाई आयरल्यान्ड र माल्टाका लागि गैर आवासीय राजदूतको जिम्मेवारी दिएकी हुन् । रेग्मी सरकारका पूर्व मुख्यसचिव हुन् । २०७७ असोज १५ गते नै मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई सोही दिन मन्त्रिपरिषद् बैठकले हातो हात बेलायतका लागि राजदूत […]

रुसका राजदूतलाई बेलारुसको पनि जिम्मेवारी

रुसी महासंघका लागि आवासीय राजदूत ऋषिराम घिमिरेलाई बेलारुसका लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ ।