आईजिपी नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ जारी

काठमाढौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) नियुक्तिविरुद्धको रिट सुनुवाइ सर्वोच्च अदालतले सुरु भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको रिटउपर न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ सुरु भएको हो । एआइजी पोखरेलले १९ वैशाखमा सर्वोच्चमा रिट निवेदन दिएका थिए । रिटमा वरिष्ठलाई छाडेर कनिष्ठलाई नियुक्ति गरिएकाले नियुक्ति बदर गर्न माग गरिएको छ […]

सम्बन्धित सामग्री

संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ। शुक्रबार संवैधानिक इजलासमा पेशी चढेका रिट हेर्दाहेर्दैमा राखिएको हो। संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट न्यायाधीश हरि फुँयालले जारी गरेको अन्तरिम आदेशका कारण सुनुवाइ अघि बढ्न सकेको थिएन। अधिवक्ता डा.गणेश रेग्मीले दर्ता गरेको रिटमा फुँयालको इजलासले १७ भदौ २०७८ मा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी