अमेरिकाको पूर्वी शहर फिलाडेल्फियामा तीन भवनमा आगलागी हुँदा ७ बच्चासहित १३ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार बुधवार बिहान भएको आगलागीमा १३ जनाको मृत्इु भएको त्यहाँको फायर डिपार्टमेन्टका एक अधिकारीले बताएका छन् ।।
आगलागी फिलाडेल्फिया शहरमा भएको बताइएको छ । सो भवन फिलाडेल्फिया पब्लिक हाउजिङ अथोरिटीको रहेको बताइएको छ ।
सो भवनमा फसेकामध्ये ८ जनाको उद्दार गरिएको छ ।