धनगढी, मंसिर २१ । बर्सौंदेखि विस्तार हुन नसकेको धनगढी उपमहानगरपालिको मुख्य सडक चौडा बनाउने कार्य जारी छ । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्रबाट निर्वाचित भएका गोपाल हमालले सडक निर्माणका प्रक्रियालाई अगाडि बढाएका हुन् । उपमहानगरले भदौमै सडकको क्षेत्राधिकार भित्रपर्ने संरचना खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो । तर, स्थानीयले चाडपर्वको मुखमा नभत्काउन […]