नवनिर्मित सात दलीय सत्ता गठबन्धनको बैठकस्थलमा पुगे प्रचण्ड र बाबुराम

काठमाडौं :  नवनिर्मित सत्तारूढ गठबन्धनको बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, सिके राउतलगायतका नेताहरू बानेश्वर पुगेका छन्।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त गराउनका लागि आइतबार नवनिर्मित सत्तारूढ सात दलीय सत्ता गठबन्धनको बैठक नयाँबानेश्वरमा अहिले केहीबेरमा सुरु हुँदै छ।बैठकका लागि शीर्ष नेताहरू आउनेक्रम सुरु भएको छ। बैठकमा सत्ता गठबन्धनका दलहरु नेकपा एमाले, नेकपा माओव

सम्बन्धित सामग्री

कांग्रेसको हिसाबमा जसपाको १० सिटको अड्को

पाँच दलीय सत्ता गठबन्धन समानुपातिकतर्फको बन्दसूची पेस गर्नअघि प्रत्यक्षतर्फ सिट बाँडफाँट गर्न असफल भएको छ । मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक आगामी असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।मंगलबारको बैठकपछि जसपाका नेता मनिष सुमनले भने, 'समानुपातिकतर्फको बन्दसूची तयार आन्तरिक गृहकार्य गर्न असोज ४ गतेसम्मका लागि गठबन्धन बैठक स्थगित भएको छ । यो चार दिन आ आफ्नो पार्टीमा आन्तरिक तयार हुन्छ । समानुपातिकको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा पेस भएपछि

पाँच दलीय सत्ता गठबन्धन बैठकमा सहमति जुटेन

काठमाडौं–स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित पाँच दलीय सत्ता गठबन्धनको बैठक बिना सहमति सकिएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार अपराह्न ४ बजे फेरि बैठक बस्नेछ । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धन सहमति जुट्न सकेका छैनन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

सत्ता गठबन्धनकाे बैठक सुरु : स्थानीय तहको निर्वाचनबारे निर्णय गर्ने

स्थानीय तहको निर्वाचनबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको थिएन । वैशाख वा जेठमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने गरी शीर्ष नेताहरूमा सहमति जुटिसकेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मि

स्थानीय निर्वाचन घोषणाको अन्योलबीच सत्ता गठबन्धनको बैठक आज

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको छ । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घोषणा हुन सकेको छैन । पछिल्लो पटक संविधानसँग बाझिएका कानून संशोधनको दाबी गरेको गठबन्धनको बैठक आज शनिबार बस्दैछ । शनिबार बिहान ९ बजे गठबन्धनको बैठक […]