राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले दिइन् राजीनामा, कमल थापाले गरे स्वागत

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनलाई कार्कीले राजीनामा बुझाएकी छन् । राप्रपा छाडेकी कार्की कमल थापा नेतृत्वको राप्रपा नेपालमा जाने भएकी छन् । भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा लेखेकी छन् । पार्टी स्थापनाकालदेखि नीति, सिद्धान्त र संगठन विस्तारमा लागेकोमा हाल विविध विचलन […]

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश

हेटौंडा  ः बागमती प्रदेशसभा सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन्।शुक्रबार मकवानपुरको बागमती गाउँपालिका–३ मा आयोजित कार्यक्रममा माझीलाई राप्रपा नेपाल अध्यक्ष कमल थापाले राप्रपा नेपालमा स्वागत गरेका हुन्।  माझीले केहिदिन अघि राप्रपाको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएकी थिइन्। उनले राप्रपामा गुटबन्दी बढेको भन्दै राजीनामा गरेको थिइन्। माझीलाई राप्रपा नेपालमा स्वागत गर्दै अध्यक्ष थापाले अब कोहि पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन लाग्नुपर्नेमा जो

बागमती प्रदेश सदस्य माझी राप्रपा नेपाल प्रवेश

बागमती प्रदेशसभा सदस्य तथा राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन् । शुक्रबार बागमती गाउँपालिका–३ मा आयोजित एक कार्यक्रममा माझी राप्रपा नेपालमा प्रवेश गरेकी हुन् । माझीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए । माझीलाई पार्टीमा स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष थापाले अब कोहि पनि अलमलमा नपरी पार्टीलाई बलियो बनाउन सक्रिय हुनुपर्ने बताए । उनले आगामी दिनहरुमा कुनैपनि भ्रममा नपरी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्ने

बागमती प्रदेश सदस्य माझी राप्रपा नेपाल प्रवेश

हेटौंडा – बागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्वाचित केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन् । आज बागमती गाउँपालिका-३ मा आयोजित कार्यक्रममा माझिलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले अब कोहि पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए । मुलुकलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको […]

माले पोलिट ब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

काठमाडौं– लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले) का पोलिटब्युरो सदस्य रहेका  श्रेष्ठ, केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई शनिवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगले अगाडि बढ्ने दाबी पनि गरे । राजनीतिक […]

माले पोलिटब्युरो सदस्य श्रेष्ठसहित नेताहरू राप्रपा नेपालमा प्रवेश

लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले) का पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ , केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनितीमा जबरजस्त ढङ्गले अगाडि बढ्ने बताए । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरूको त्रिसंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै धर्म परिवर्तन ,बेरोजगारी ,भ्रष्टाचार र कु

अब राप्रपा नेपालमा तीनजना प्रवक्ता

काठमाडाैं : राप्रपा नेपालले तीन जनालाई पार्टीकाे प्रवक्ताका रुपमा चयन गरेकाे छ। साे दलमा यस अघि नै बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य प्रवक्ताका रुपमा कार्यरत छन्।अध्यक्ष कमल थापाले आज पार्टीको जिम्मेवारी हेरफेर गर्दै साे निर्णय गरेका छन्।उनले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीलाई कोषाध्यक्ष, केन्द्रीय सदस्य नरप्रसाद थापालाई सह–महामन्त्री र केन्द्रीय सदस्य श्री बिक्रम बमलाई प्रवक्ता पदमा मनोनयन गरेका हुन्।प्रवक्ता आचार्यले आज एक विज्ञप्ति

राप्रपा नेपालमा थप ३ पदाधिकारी मनोनित, प्रवक्तामा बम

राप्रपा नेपालमा थप दुई जना सहमहामन्त्रीमा मनोनित भएका छन् । सो पार्टीका अध्यक्ष कमल थापाले आइतबार पार्टी केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र कार्की र नरप्रसाद थापालाई सहमहामन्त्रीमा मनोनयन गरेका हुन् ।थापाले केन्द्रीय सदस्य बिक्रम बमलाई पार्टी प्रवक्तामा मनोनयन गरेका छन् । कार्की र थापा काठमाडौं निवासी हुन् भने बम दार्चुला निवासी हुन् । पार्टीको विधान बमोजिम उनीहरुलाई  मनोनित गरिएको पार्टी प्रवक्ता सुरेश आचार्यले जानकारी दिएका छन् ।

राप्रपाका दुई निर्वाचित केन्द्रीय सदस्य कमल थापातिर लागे

राप्रपाका निर्वाचित केन्द्रिय सदस्यद्वय पदम बहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ) ले राप्रपा परित्याग  गरेका छन् । राप्रपा परित्याग गर्दै तामाङ र खातुनले राप्रपा नेपालमा क्रियाशिल हुने बताएका छन्  । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम दुबैलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

कमल थापाले गरे केन्द्रीय सदस्य मनोनयन

काठमाडौं, ११ फागुन । राप्रपा नेपालका नवनियुक्त अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समिति सदस्यमा ४ जनालाई मनोनयन गरेका छन् । गत प्रजातन्त्र दिवस फागनु ७ गते पार्टीको औपचारिक घोषणा गरेका थापाले वरिष्ठ सर्जन डा.अरुणकुमार सिंह, अधिवक्ता प्रा नरप्रसाद थापा, पुर्व प्रशासक ज्ञानेन्द्र कार्की र उद्यमी रमेशराज पन्तलाई केन्द्रीय समितिमा मनोनयन गरेका हुन् । थापाले आफु […]