बाँकेमा नक्कली प्रहरी निरीक्षक पक्राउ

बाँके – आफूलाई प्रहरी निरीक्षकको रुपमा चिनाउँदै बाँकेको कोहलपुर क्षेत्रमा सर्वसाधारणलाई दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सल्यान दार्माकोट गाउँपालिका २ का ३२ वर्षीय दीपेन्द्र रोकायलाई शनिवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । रोकायले कोहलपुरको बसपार्क क्षेत्रमा रहेका होटल र पसलमा आफूलाई नेपाल प्रहरीको सिआईबी निरीक्षक भन्दै डर त्रास देखाइ धाक धम्की दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो...

सम्बन्धित सामग्री

काठमाडौंमा हनी ट्र्यापमा पार्ने गिरोह समातियो

२ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याएको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्की छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरुालाका अनुसार उनीहरुले बस्नेतमार्फत एक व्यवसायीलाई धम्की दिएर पैसा मागेका थिए । […]

डेढलाख रकम असुल्ने नक्कली प्रहरी निरीक्षक पक्राउ

भद्रपुर : नेपाल प्रहरीमा जागिर लगाइ दिन्छु भन्दै स्थानीय युवाबाट रकम असुल्ने एक जना नक्कली प्रहरी निरीक्षक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका ३ भुल्के बस्ने २२ वर्षीय विजय वाग्ले रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। वाग्लेसँग गृह मन्त्रालय, न...

https://www.onlinekhabar.com/2020/02/836048

२९ माघ, कैलाली । प्रहरी निरीक्षक हुँ भन्दै ठगी गर्ने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका चालक पक्राउ परेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सवारी चालकका रुपमा रहेका किसन सिजापतिसहित तीन जनालाई नक्कली प्रहरी निरीक्षक …