काठमाडौं । उद्योगहरुमा बिना सूचना दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ भैरहेको भन्दै निजी क्षेत्रका संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश एकले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्युत समस्याले उत्पादन प्रक्रिया नै अवरुद्ध हुँदै आएको भन्दै सहजीकरणका लागि सरकारको ध्यानाकर्षण गरेका हुन् । कुनै […]