काठमाडौँ। बिभिन्न मागहरु राख्दै आन्दोलन गरिरहेका राहत शिक्षकहरूले आज सडकमै सुतेर विरोध गरेका छन्। आफ्ना माग पुरा नभएको भन्दै राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चितलगायत शिक्षकहरू काठमाडौँको माइतीघरबाट बानेश्वर सम्मै सडकमा सुतेका हुन्। असोज ५ गते सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको थियो। उक्त सहमतिले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई […]