साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ लोकार्पण भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ लोकार्पण भएको हो।
काठमाडौं, २१ माघ । वामपन्थी अग्रज छविचन्द्र ढकालको स्मृतिग्रन्थ सार्वजनिक भएको छ । आज (आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी उक्त ग्रन्थ सार्वजनिक गरिएको हो । समाजसेवी एवम् निष्ठावान क्रान्तिकारी कम्युनिष्ट योद्धा ढकालले समाजमा पुर्याएको योगदानको सम्मानस्वरुप उक्त ग्रन्थ प्रकाशित गरिएको हो । ग्रन्थमा राजनीतिज्ञदेखि लेखक गरी ९७ जनाले ढकालको व्यक्तित्वबारे स्मृति लेख […]
काठमाडौँ । ‘रत्न–महेश्वर स्मृतिग्रन्थ’को सार्वजनिक गरिएको छ । हास्यव्यङग्य लेखक कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ सहित अतिथिहरूले उक्त स्मृतिग्रन्थ कृतिको लोकापर्ण गरे । गाैतमले महेश्वर र रत्न घिमिरेका ’boutमा स्मृतिग्रन्थ लेखेर महेश्वर र रत्न सन्ततीहरुले आफ्ना पितृहरुप्रति देखाएकाे श्रद्धा, भक्ति र समर्पण उदाहरणीय रहेको बताए । उनले कृतिले भावी पिढीलाई अग्रजहरुप्रति गर्ने सम्मान गर्न अभिप्रेरणा मिल्ने […]
The post रत्न–महेश्वर स्मृतिग्रन्थ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ,८ साउन । साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा डा टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले शनिबार सो कृतिको लोकार्पण गरे । विसं २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मनुभएका साहित्यकार तेराखको २०७८ असार […]
जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सल्लाहकार तथा समाजसेवी स्वर्गीय अटलमान राईको वार्षिक पुण्यतिथिको अवसर पारेर उनको स्मृतिमा लेखिएको स्मृतिग्रन्थ विमोचन गरिएको छ।...
काठमाडौं । अग्रणी मार्क्सवादी लेखक तथा प्रचारक गोविन्दप्रसाद लोहनीको स्मृतिमा स्मृतिग्रन्थ प्रकाशित भएको छ । एक कार्यक्रमबीच कृपा पब्लिकेसन हाउसले ‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिक गरेको हो ।
लोहनीका पुत्र कपिल लोहनीको संयोजन तथा साहित्यिक पत्रकार/कवि विमल भौकाजीको सम्पादनमा उक्त स्मृतिग्रन्थ प्रकाशित भएको हो । ग्रन्थमा १२३ जना विभिन्न क्षेत्रका व्यक्तिले लेखेको...