दुई स्मृतिग्रन्थ सार्वजनिक

पहिलो मदन पुरस्कार विजेता इतिहासकार तथा लेखक चित्तरञ्जन नेपालीका नाममा स्मृतिग्रन्थ सार्वजनिक भएको छ।

सम्बन्धित सामग्री

दुई स्मृतिग्रन्थ सार्वजनिक

पहिलो मदन पुरस्कार विजेता इतिहासकार तथा लेखक चित्तरञ्जन नेपालीका नाममा स्मृतिग्रन्थ सार्वजनिक भएको छ।

प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ सार्वजनिक

साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ लोकार्पण भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ लोकार्पण भएको हो।

कम्युनिष्ट योद्धा छविचन्द्र ढकालको स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौं, २१ माघ । वामपन्थी अग्रज छविचन्द्र ढकालको स्मृतिग्रन्थ सार्वजनिक भएको छ । आज (आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी उक्त ग्रन्थ सार्वजनिक गरिएको हो । समाजसेवी एवम् निष्ठावान क्रान्तिकारी कम्युनिष्ट योद्धा ढकालले समाजमा पुर्याएको योगदानको सम्मानस्वरुप उक्त ग्रन्थ प्रकाशित गरिएको हो । ग्रन्थमा राजनीतिज्ञदेखि लेखक गरी ९७ जनाले ढकालको व्यक्तित्वबारे स्मृति लेख […]

बखतबहादुरकाे शब्दचित्र स्मृतिग्रन्थ लोकार्पण

संचारकर्मी कृष्ण अधिकारीको बखतबहादुरकाे शब्दचित्र स्मृतिगन्थ्र लाेकार्पण भएकाे छ। स्व. बखतबहादुर चित्रकारको दोस्रो वार्षिक पुण्य तिथिका अवसरमा ‘बखतबहादुरकाे शब्दचित्र स्मृतिग्रन्थ’ काे लाेकार्पण गरिएकाे हो।...

बखतबहादुरकाे शब्दचित्र स्मृतिग्रन्थ लोकार्पण

संचारकर्मी कृष्ण अधिकारीको बखतबहादुरकाे शब्दचित्र स्मृतिगन्थ्र लाेकार्पण भएकाे छ। स्व. बखतबहादुर चित्रकारको दोस्रो वार्षिक पुण्य तिथिका अवसरमा ‘बखतबहादुरकाे शब्दचित्र स्मृतिग्रन्थ’ काे लाेकार्पण गरिएकाे हो।...

रत्न–महेश्वर स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौँ । ‘रत्न–महेश्वर स्मृतिग्रन्थ’को सार्वजनिक गरिएको छ । हास्यव्यङग्य लेखक कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ सहित अतिथिहरूले उक्त स्मृतिग्रन्थ कृतिको लोकापर्ण गरे । गाैतमले महेश्वर र रत्न घिमिरेका ’boutमा स्मृतिग्रन्थ लेखेर महेश्वर र रत्न सन्ततीहरुले आफ्ना पितृहरुप्रति देखाएकाे श्रद्धा, भक्ति र समर्पण उदाहरणीय रहेको बताए । उनले कृतिले भावी पिढीलाई अग्रजहरुप्रति गर्ने सम्मान गर्न अभिप्रेरणा मिल्ने […] The post रत्न–महेश्वर स्मृतिग्रन्थ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

काठमाडौँ,८ साउन । साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा डा टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले शनिबार सो कृतिको लोकार्पण गरे । विसं २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मनुभएका साहित्यकार तेराखको २०७८ असार […]

‘अटलमान राई स्मृतिग्रन्थ’ विमोचन

जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सल्लाहकार तथा समाजसेवी स्वर्गीय अटलमान राईको वार्षिक पुण्यतिथिको अवसर पारेर उनको स्मृतिमा लेखिएको स्मृतिग्रन्थ विमोचन गरिएको छ।...

‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिक

काठमाडौं । अग्रणी मार्क्सवादी लेखक तथा प्रचारक गोविन्दप्रसाद लोहनीको स्मृतिमा स्मृतिग्रन्थ प्रकाशित भएको छ । एक कार्यक्रमबीच कृपा पब्लिकेसन हाउसले ‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिक गरेको हो । लोहनीका पुत्र कपिल लोहनीको संयोजन तथा साहित्यिक पत्रकार/कवि विमल भौकाजीको सम्पादनमा उक्त स्मृतिग्रन्थ प्रकाशित भएको हो । ग्रन्थमा १२३ जना विभिन्न क्षेत्रका व्यक्तिले लेखेको...