बाँदरका डरले हिउँदे बाली लगाउँदैनन् किसान

पर्वत- पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क दिन प्रतिदिन बढ्दै गएको छ । बाँदर आतङ्कले हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ । भने, लगाएकाहरूलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्दै आएको छ ।  जिल्लाको कुश्मा नगरपालिका-९ का पुनाखर पराजुली विगतका वर्षमा १८ रोपनी खेतमा गहुँ खेती गर्दै आए पनि अहिल...

सम्बन्धित सामग्री

खडेरीका कारण हिउँदे बाली प्रभावित

पर्वत – लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बाली प्रभावित बनेका छन्। झण्डै पाँच महिनासम्म वर्षा नहुँदा जिल्लाका किसानले लगाएका हिउँदे बालीनाली लगाएका किसान चिन्तित बनेका हुन्। किसानले लगाएका आलु, गहुँ, जौ, तोरीलगायत हिउँदे खेतीको उत्पादन घटेर करोडौँको नोक्सानी हुने अवस्था देखिएको छ। पर्वतमा अहिले मकैबाली लगाउने याम भएको छ। वर्षा नहुँदा धान काटेपछि बाँझै […]

खडेरीका कारण हिउँदे बाली प्रभावित

पर्वत – लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बाली प्रभावित बनेका छन्। झण्डै पाँच महिनासम्म वर्षा नहुँदा जिल्लाका किसानले लगाएका हिउँदे बालीनाली लगाएका किसान चिन्तित बनेका हुन्। किसानले लगाएका आलु, गहुँ, जौ, तोरीलगायत हिउँदे खेतीको उत्पादन घटेर करोडौँको नोक्सानी हुने अवस्था देखिएको छ। पर्वतमा अहिले मकैबाली लगाउने याम भएको छ। वर्षा नहुँदा धान काटेपछि बाँझै […]

'माघ धमालधुमुल गरेरै सकियो, अब पानी परे पनि हिउँदे बाली सप्रिने आशा छैन'

हिउँदे बर्षाको आशमा गुल्मेली किसान, पानी नपर्दा करिव साढे ६ हजार हेक्टरको हिउँदे बाली प्रभावित अहिले गहुँ, जौ, तोरी, केराउ र लहरे बालीले खेतबारी ढकमक्क हुने समय हो । तर, बर्षात् नहुँदा...

बाँदरका डरले हिउँदे बाली लगाउँदैनन् किसान

पर्वत –पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क दिन प्रतिदिन बढ्दै गएको छ। बाँदर आतङ्कले हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छभने लगाएकाहरुलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्दै आएको छ। जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुली विगतका वर्षमा १८ रोपनी खेतमा गहुँ खेती गर्दै आए पनि अहिले बाँझै राखेको बताउँछन्। विगतमा मङ्सिर तेस्रो सातासम्म […]

हिउँदे बाली सुकेपछि किसानलाई परिवार पाल्ने चिन्ता

दार्चुला : हिउँदे वर्षा नभएपछि दार्चुलामा यस वर्ष हिउँदेबाली सुक्न थालेको छ। असोज पहिलो सातादेखि पानी नपरेपछि हिउँदे बाली सुक्न थालेको हो। खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेपछि कृषक चिन्तित भएका छन्।लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शि

जौ बाली भित्र्याउन व्यस्त जुम्लाका किसान

जुम्लाका किसान हिउँदे बाली जौ भित्र्याउनमा व्यस्त छन्। जौ काटेर कालीमार्सी धान राेप्न सुरु गर्नुपर्ने हुनाले किसानहरु यतिबेला व्यस्त छन्।...

किसानलाई हिउँदे बाली भित्र्याउन चटारो

दाङ– कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ । किसानका खेतबारीमा पुग्दा तोरी, गहुँ, मुसुरो, चनालगायत बाली भित्र्याउन चटारो परेको देखिन्छ । बाली भित्र्याउने समयमा पानी परेपछि भने किसान चिन्तित छन् । तुलसीपुर […]

वर्षा नहुँदा सुक्न थाले हिउँदे बाली

सल्यान : वर्षा नभएपछि जिल्लाका अधिकांश भागमा हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। पानी अभावमा गहुँ, जौ, चना, मसुरो लगायतका हिउँदेखेती खेतबारीमै सुक्न थालेका हुन्।शारदा नगरपालिका ६ खतिगाउँकी द्रुपती खत्रीले पानी नपर्दा सबै बाली सुकेको बताइन्। ‘गत वर्ष हिउँदमा धेरैपटक वर्षा भएको थियो। तर अहिले एक पटक पनि पानी परेको छैन’,उनले भनिन्, ‘पाखोबारीमा लगाएको गहुँ, तोरी, मसुरो सबै सुक्न थालेका छन्।’ अर्की किसान अमृता बस्नेतले अर्को सालका लागि&nbs

अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित

सङ्खुवासभा – पानी नपर्दा र हिमपात पनि नहुँदा अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित भएका छन् । लामो समयदेखि पानी नपर्दा हिउँदे बाली तथा बगानमा अलैँचीको बोटसमेत सुक्न थालेको छ । यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको खाँदबारी नगरपालिका–४ का भीमबहादुर गुरुङले गुनासो गर्नुभयो । गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पुर्‍याउन नसकिएको उहाँको भनाइ छ । अर्का किसान मानबहादुर ...

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

दार्चुला – हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समयदेखिनै  परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको छ । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको मालिकार्जुन गाउँपालिका–३ का किसान कासीसिंह धामीले बत...