साबिक विजेता अल्जेरिया कठिन स्थितिमा

काठमाडौं । अफ्रिकन कप अफ नेसन्सको साविक विजेता अज्लेरिया आइतबार राती इक्वेटोरियल गिनीसँग १–० ले स्तब्ध भएको छ ।  अल्जेरियालाई हराउन ७०औं मिनेटमा ओबियाङ ओबोनो स्टेबनले गरेको गोल निर्णायक बन्यो । हारसँगै अल्जेरिया समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । अल्जेरियाले पहिलो खेलमा पनि सिएरा लियोनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको...

सम्बन्धित सामग्री

साविक विजेता अल्जेरिया समूह चरणबाटै बाहिर

एजेन्सी – साविक विजेता अल्जेरिया अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार राति समूह चरणको अन्तिम खेलमा आइभोरी कोस्टसँग ३–१ ले पराजित हुँदै अल्जेरिया समूह चरणबाटै बाहिरिएको हो । समूह चरणमा अल्जेरिया १ अंक जोड्दै पुछारमा रह्यो । अल्जेरियाले सिएरा लिवानसँगमात्रै गोलरहित बराबरी खेल्दा इक्वाटोरियल गिनियासँग १–० को हार बेहोरेको थियो । […]

साविक विजेता अल्जेरिया समूह चरणबाटै बाहिरियो

७ माघ, काठमाडौं । साविक विजेता अल्जेरिया क्यामरुनमा भइहरेको अफ्रिकन कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा आइभरीकोष्टसँग ३-१ ले पराजित भएपछि अल्जेरियाको उपाधि रक्षा गर्ने लक्ष्य समाप्त भयो । नकआउट चरण पुग्ने सम्भावना कायम राख्न अल्जेरियालाई निश्चित जित आवश्यक थियो । तर दाउलामा भएको खेलमा आइभरीकोष्टका लागि […]

साविक विजेता अल्जेरिया समूह चरणबाटै बाहिरियो

काठमाडौं । साविक विजेता अल्जेरिया अफ्रिकन अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार राति समूह चरणको अन्तिम खेलमा आइभोरी कोष्टसँग ३–१ ले पराजित भएपछि अल्जेरियाको यात्रा टुंगिएको हो । आइभोरी कोष्टले एक पक्षीय नतिजा निकालेपछि क्यामरुनमा उपाधि दाबेदार मानिएको अल्जेरिया जितबिहीन हुदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ई’बाट आइभोरी कोष्ट...

साविक विजेता अल्जेरिया समुह चरणबाटै बाहिरियो

काठमाडौं । साविक विजेता अल्जेरिया अफ्रिका कपअफ नेशन्स फुटबलको समुह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा उपाधि दावेदार आइभोरी कोष्टसँग ३–१ गोल अन्तरले पराजित भएपछि अल्जेरियाको यात्रामा पूर्णविराम लागेको हो । जितसँगै आइभोरि कोष्ट समुहका तीन खेलबाट ७ अंक जोड्दै समुह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । ६ अंकसहित दोस्रो स्थानमा आएको […]

अल्जेरियाको ३५ खेलको अपराजित यात्रा टुङ्गियो

३ माघ, काठमाडौं । अफ्रिकन च्याम्पियन अल्जेरियाको ३५ खेलको अपराजित यात्रा टुङ्गिएको छ । क्यामरुनमा भइरहेको अफ्रिकन कफ अप नेशन्समा अल्जेरिया इक्वेटोरियल गिनीसँग १-० ले पराजित भएको हो । सन् २०१८ यता अल्जेरिया पहिलो पटक पराजित भएको हो । स्टेड जापोमा भएको खेलमा इक्वेटोरियल गिनीलाई जिताउन स्टेबान ओबियाङले दोस्रो हाफमा एक मात्र गोल गरेका थिए […]

अल्जेरियाको ३५ खेलको अपराजित यात्रामा पूर्ण विराम

अफ्रिकन कप अफ नेशन्समा साविक च्याम्पियन अल्जेरिया अप्रत्यासित हारको सिकार भएको छ। समूह ‘इ’को आफ्नो दोस्रो खेलमा इक्वाटोरियल गिनीसँग १-० ले पराजित भएसँगै अल्जेरियाको ३५ खेलसम्मको अपराजित यात्राको औपचारिक अन्त समेत भएको छ।अधिकांश समय गोलरहित बराबरी भएको खेलमा इक्वाटोरियलले खेलको ७० औं मिनेटमा निर्णायक गोल गरेको थियो। उसका लागि ओरोजोको फर्नान्डेजले गरेको एक मात्र गोल निर्णायक बन्यो। पराजित भएसँगै अल्जेरिया जारी संस्करणको समूह चरणबाटै बाहिरिने खतरा समेत बढेको छ।अल्जेरियाले २०१८ पछि पहिलो

अफ्रिका कप अफ नेशन्स : साबिक विजेता अल्जेरिया संकटमा

अफ्रिका कप अफ नेशन्स अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता अल्जेरिया पराजित भएको छ । समूह ई अन्तर्गतको खेलमा अल्जेरिया इक्वेटोरियल गिनीसँग १–० ले पराजित भएको हो । इक्वेटोरियल गिनीको जितमा ७० औँ मिनेटमा ओरोज्को फेर्नान्डेज ओबिएङ ओबोनोले गरेको गोल नै निर्णायक बन्यो । समूह चरणको पहिलो खेलमा बराबरी गरेको रियाद महरेज कप्तानीको अल्जेरिया […]

अल्जेरिया नयाँ अफ्रिकी च्याम्पियन

एजेन्सी : बागदाद बोउनेदाको निर्णायक गोलको मद्दतमा अल्जेरिया नयाँ अफ्रिकी च्याम्पिनय बनेको छ। इजिप्टको कायरो रंगशालामा भएको अफ्रिकी कप अफ नेसन्सको फाइनलमा अल्जेरियाले सेनेगललाई १–० ले पराजित गर्दै दोस्रो पटक उपाधि आफ्नो पक्षमा पार्‍यो। खेलको दोस्रो मिनेटमा बोउनेदाको प्रहार सेनेगेलका सालिफ सानेलाई लाग्दै गोल भएको ...

अफ्रिका कपको उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्दै

एजेन्सी । अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि आज (शुक्रबार) राति सेनेगल र अल्जेरिया भिड्दैछन् । खेल नेपाली

अफ्रिकन कप : सेनेगललाई हराउँदै अल्जेरिया प्रिक्वाटरफाइनलमा :: Pahilopost.com

सेनेगललाई पराजित गर्दै अल्जेरिया अफ्रिकन कप अफ नेशन्स २०१९ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह सी अन्तर्गत खेलमा सेनेगललाई १-० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको अल्जेरिया एक खेल अगावै अन्तिम १६ मा पुगेको हो। सन् १९९० को विजेता अल्जेरियाका लागि मोहमेद युसेफ बेलाइलीले ४९औं मिनेटमा एक