काठमाडौं । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्ने गरी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयारी थालेका छन् । राष्ट्रियसभाको निर्वाचन सकिएसँगै कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकको तयारी रहेको बताइएइको छ । संविधानअनुसार पाँच वर्षभित्र स्थानीय जनप्रतिनिधिको निर्वाचन हुनुपर्ने भएपनि अहिले सत्ता गठबन्धनमा निर्वाचन ६ महिना सार्ने सहमति […]