नेपाल र अफ्रिकी मुलुक जिबुटीबीच कूटनीतिक सम्बन्ध स्थापना :: Pahilopost.com

काठमाडौँ  : नेपाल र अफ्रिकी मुलुक जिबुटीबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक दौत्य सम्बन्ध १४७ देशमा विस्तार भएको छ।  कूटनीतिक सम्बन्ध…

सम्बन्धित सामग्री

१७० ओटा देशमा नेपालको कूटनीतिक सम्बन्ध विस्तार

जेठ ११, काठमाडौं । नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग मंगलवार दौँत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० ओटा मुलुकमा फैलिएको हो । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि/राजदूत लाङ यावौले राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा मंगलवार बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जनाउ दिने संयुक्त जानकारीपत्रमा पनि दुवै राजदूतले हस्ताक्षर गरेको उक्त नियोगले जानकारी दिएको छ ।   त्यस अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले  पारस्परिक हितका खातिर राष्ट्रिय तथा बहुपक्षीय मञ्च, विशेष गरी राष्ट्रसंघमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा विचार आदानप्रदान गरेका थिए । रासस

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दौंत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गाम्बियाका...

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार

काठमाडौं। नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ। पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दाँैत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो। कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी राजदूत लाङ यावौले राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।रासस

अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ । अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई र न्यूयोर्कस्थित गाम्बियाका राजदूत ल्याङ याबुबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । योसँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुकको संख्या १७० पुगेको छ । गाम्बियाले सन् १९६५ मा संयुक्त राष्ट्रसंघको सदस्यता […]

नेपाल र घानाबीच कूटनीतिक सम्बन्ध स्थापना :: Pahilopost.com

न्यूयोर्कः नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ। संयुक्त राष्ट्र सङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गरे।   राष्ट्र सङ्घको

नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या अब १५६

अफ्रिकी मुलुक बुर्किना फासोसँग सम्बन्ध गाँसिएपछि नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्य अब १ सय ५६ पुगेको छ ।

नेपाल र अफ्रिकी मुलुक नाइजरबीच कूटनीतिक सम्बन्ध स्थापना :: Pahilopost.com

काठमाडौंः नेपाल र अफ्रिकी मुलुक नाइजरबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नाइजरका विदेशमन्त्री इब्राहिम याकुबुले न्यूयोर्कमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। योसँगै नेपालले विश्वका १५१ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, भदौ २ गते  । नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको...

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना :: Pahilopost.com

काठमाडौँ :  नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ।  संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र विश्वसंस्थाका लागि लाइबेरियाका स्थायी प्रतिनिधि लिविस जी ब्राउनले दुई देशबीच दौंत्य सम्बन्ध स्थापनासम्बन्धी संयुक्त समझदारीपत्रमा

नेपाल र जिबुटीबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, असार ३१ गते । नेपाल र अफ्रिकी मुलुक जिबुटीबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक दौत्य सम्बन्ध १४७ देशमा विस्तार...