आलु महोत्सवको औचित्य

पोखराको हेमजामा अब एक सातासम्म आलु’bout व्यापक चर्चा हुने भएको छ । आलुका अतिरिक्त बन्दा, काउली गोलभेडा, खुर्सानीलगायत तरकारीमा प्रयोग हुने वस्तुको बृहत् प्रदर्शनीले किसान उत्साहित छन् । स्थानीयले बनाएको ‘आलुको पहाड’ आगन्तुकका लागि पनि आकर्षणको केन्द्र बनेको छ । कृषिप्रधान मुलुकमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझिँदै गएका बेला हेमजाको आलु महोत्सव आमकिसानका लागि एउटा […] The post आलु महोत्सवको औचित्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सकियो आलु महोत्सव

आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका-२५ हेम्जामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ । गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म ३० लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको हो ।

तमानखोलामा ‘आलु महोत्सव’

-डम्मर बुढामगर/रासस ढोरपाटन (बागलुङ), २४ भदौ । बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ । खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन हुन्छ । प्रचारप्रसार र बजारीकरण अभावमा किसानले उत्पादन गरेको आलु बजारसम्म पुग्दैन । यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी आलु उत्पादन […]

एउटै वडामा दस करोडको आलु उत्पादन

काठमाडडौं,७ वैशाख । कास्की हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा २८ लाख बराबरको आलु बिक्री गरे । पोखरा महानगरपालिका–२५ हेम्जा अहिले ‘आलु गाउँले’समेत चिनिन्छ । त्यहाँका पाँच सय बढी किसान व्यावसायिक आलु खेती गर्छन् । महानगरको कृषि शाखाका अनुसार हेम्जामा […]

महोत्सव स्थलबाटै ८० टन आलु बिक्री

महोत्सव सुरु भएको सातै दिनसम्म हेमजामा आलु किन्न सर्वसाधारणको भीड लाग्यो। आलु उत्पादनको पकेट क्षेत्र कास्कीको हेमजामा वर्षेनी आलु महोत्सव हुदैं आएको छ। दैनिक भान्सामा प्रयोगमा आउने आलु किन्न सर्वसाधारण महोत्सव स्थलै पुगे।...

आलु महोत्सव सुरु

कास्की । कास्कीको हेमजामा आइतबार(आज)देखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाँऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरेको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई […]

आलु महोत्सवमा ४० टनको आलुको पहाड बनाईने

पोखरामा चैत तेश्रो साताबाट आलु महोत्सव आयोजना हुने भएको छ। विष्णुपादुका क्लवको आयोजनामा पोखरा–२५ हेमजामा यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म एघारौं संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ आयोजना हुन लागेको हो।...

पोखरामा ‘आलु महोत्सव’

काठमाडौँ – एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ। पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ। कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव आउँदो वैशाख ३ गतेसम्म चल्नेछ । व्यावसायिक […]

चैत अन्तिम साता पोखराको हेमजामा ‘आलु महोत्सव’

आलु गाँउको रुपमा परिचित पोखरा महानगरपालिका–२५ हेमजामा आगामी चैत २६ गतेदेखि आलु महोत्सव आयोजना हुदैं छ। ११ औं संस्करणको महोत्सवमा आलुका विभिन्न प्रकारका परिकार खाने अवसर समेत सर्वसाधारणले पाउने छन्।...

तानसेनको अर्गलीमाआलु प्रवर्द्धन गर्न ‘आलु महोत्सव ’

पाल्पाको अर्गलीमा आलु प्रवर्द्धन गर्नको लागि महोत्सव गरिएको छ । स्थानीय रुपमा उत्कृष्ठ स्वाद र अर्गानिक आलुको प्रचार प्रसार र प्रवर्द्धनको लागि ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तरगत महोसव गरेको हो । तानसेन नगरपालिका वडा नं. १४ को वडा कार्यालयको समन्वयमा सम्पन्नमहोत्सवमा आलुबाट बनेका विभिन्न परिकारको पर्दशनी राखिएको थियो […]

स्याङ्जाको भीरकोटमा प्रथम आलु महोत्सव

अमृत अर्याल, स्याङजा । स्याङ्जाको भीरकोट–५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको […]