स्याङ्जाकाे आँधीखोलामा झोलुङ्गे पुलकाे निर्माण कार्य सम्पन्न

स्याङ्जा । स्याङ्जाको आँधीखोलामा झोलुङ्गे पुलकाे निर्माण कार्य सम्पन्न भएको छ । साेही पुलकाे निर्माण कार्य सम्पन्न भएसँगै फोटाे खिच्ने र टिकटक बनाउनेको घुइँचो लाग्ने गरेको हाे । गल्याङ नगरपालिका-७ र ८ जोड्ने गरी चिउरीको भीरमा आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ। निर्माणको काम एसए शैलेन्द्र जेभीले २०७७ असारमा सुरु गरेको थियाे । साेही पुल […]

सम्बन्धित सामग्री

पाँच वर्ष लगाएर बनेकाे पुल प्रयोगविहीन

सिमकोट – पाँच वर्ष लगाएर बल्लतल्ल निर्माण कार्य सम्पन्न भएको झोलुङ्गे पुल प्रयोगविहीन भएको छ। प्राविधिक दृष्टिले मानिसहरू आऊजाऊ गर्ने उपयुक्त पर्ने स्थानमा पुल निर्माण नभएको कारण प्रयोगविहीन भएको हो। सिमकोट गाउँपालिकाकाे ३ र ४ को सिमाना बुराउसे खोलामा बनेको झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको एक वर्ष बितेको छ। सिमकोट गाउँपालिका कार्यपालिका सदस्य समेत […]

दोमुखमा पाँच वर्षपछि झोलुङ्गे पुल निर्माण

हुम्ला र मुगु जिल्लाको सिमाना दोमुुखमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएसँगै सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै पैदल यात्रुहरूलाई सो स्थानमा निर्माण भएको तुइन तर्नु पर्ने बाध्यता हटेको छ ।

हेवाखोलाको झोलुङ्गे पुल निर्माण कार्य अलपत्र

संखुवासभा — संखुवासभाको चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकाको सिमानामा रहेको हेवा खोलामा सम्झौता अनुसारको समय सकिन एक महिना मात्रै बाँकी हुँदासमेत झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छैन ।  २०७३ साल भदौदेखि काम सुरुवात गरी २०७५ असोजमा निर्माण कार्य सम्पन्न गर्ने भनेर पुष्पाञ्जली कन्ट्रक्सन प्रालिले हेवा ख...