आफ्नो भान्सादेखि बाहिर होटेल, रेष्टुरेण्टलगायतका ठाउँमा खाद्य स्वच्छताको अभाव रहेको उपभोक्ता तथा सरोकारवालाहरुले जनाएका छन् । भान्सादेखि होटल तथा रेष्टुरेण्ट, पार्टी प्यालेसहरुमा ढुक्क भएर खाना खाने अवस्था नरहेको सरकारी निकायका प्रतिनिधिहरू नै बताउँछन् ।विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्माले होटलहरूमा ढुक्क भएर खाना खाने अवस्था नरहेको गुनासो गरे । खानाका कारण धेर