एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर प्रचार गर्नु गलत : रामशरण महत

काठमाण्डाै – पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले अमेरिकी सहयाेग एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताउनुभयो । आज मङ्गलवार नयाँ बानेश्वमा रहेकाे संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोपसमेत लगाउनुभयो । नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरू बढ्ने र पूर्वाधारको विकास हुने पनि बताउनुभयो । उहाँले ...

सम्बन्धित सामग्री

‘अमेरिकी सेना नेपाल आउने हल्ला निराधार’

काठमाडौं । अमेरिकी राजदूत डीन आर थम्पसनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत अमेरिकी सेना नेपाल आउने भन्ने हल्ला निराधार भएको बताउनुभयो । राजदूत थम्पसनले बुधबार संचारकर्मीहरू छलफल गर्ने क्रममा एक प्रश्नको उत्तर दिंदै उहाँले एमसीसी परियोजना नेपालीको लागि नेपालले नै रोजेको र यसको कार्यान्वयन पनि नेपालले नै गर्ने भएकोले अमेरिकी सेना नेपाल आउने कुनै सम्भावना […]

अमेरिकी सेना नेपाल आउने कुरा सत्य होइन : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको दावी गरेका छन् । बिहीवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीको प्रश्नमा मन्त्री कार्कीले यस्तो बताएका हुन् ।उनले नेपाल सार्वभौम राष्ट्र भएको उल्लेख गर्दै एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरु रहेकोले बिनाप्रक्रिया कुनै व्यक्ति, सेना आउने र रहने कुरा कुरामै सिमित रहेको दावी गरेका हुन् ।मन्त्री कार्कीले एमसीसी परियोजना कार्यान्वयनमा गइसकेको भन्दै अ

बिजुलीको तारबाट अमेरिकी सेना हाेइन बिजुली नै आउँछ : गृह मन्त्री खाण

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास हुँदैमा अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन आग्रह गर्नुभएको छ ।   आज शुक्रवार काठमाण्डाैमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृह मन्त्री खाणले एमसीसी कुनै सैनिक राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीका लागि भएको बताउनुभयो । उहाँले एमसीसी प्रस्ताव संसदबाट पास हुँदैमा बिजुलीको तारमा अमेरिकाबाट सेना नआउने बताउनुभयो । गृह मन्त्री खाणले बि...

नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा वाहियात हो : महत

नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि जिकिर गरे । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले फागुन १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्नेमा जोड दिए । एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा पनि वाहियात र गलत भएको उनको टिप्पणी छ । डा. महतले एमसीसी सम्झौता गर्दासम्म

कांग्रेस नेता भन्छन् : भोली एमसीसी संसदमा पेस हुन्छ, अमेरिकी सेना आउने कुरा गलत

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले सो धारणा राखेका हुन् । उनले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए । नेता कोईरालाले एमसीसीको रुपरेखाहरु नेपाल सरकारले […] The post कांग्रेस नेता भन्छन् : भोली एमसीसी संसदमा पेस हुन्छ, अमेरिकी सेना आउने कुरा गलत appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसी पास गर्दैमा अमेरिकी सेना आउँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं : सरकारले भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसिसी सम्झौता पेश गर्ने भएकाे छ। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसिसी पेश हुनेबारे छलफल भइरहेको बताएको नेता शशांक कोइरालाले बताए।दलको बैठकपछि नेता कोइरालाले प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै भने, ‘एमसिसी नेपालको हितमा छ। अन्य ९ वटा देशमा चलिरहेको छ। त्यहाँ अमेरिकी सेना आएको छैन। एमसिसी पास गर्दैमा अमेरिकी सेना आउँदैन, हस्तक्षेप हुँदैन।’ सबै सांसदहरुले एमसिसी प

एमसीसी पास भए अमेरिकी सेना आउछ भन्नु हावादारी कुराः गुरु भट्टराई

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले)का नेता गुरु भट्टराईले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउछन् भन्ने हावादारी कुरा रहेको टिप्पणी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले एमसीसी सम्झौतामा अहिलेसम्म देशको हित विपरित कुनैपनि बुँदा आफुले नभेटाएको बताएका छन् । यस्तै, उनले एमसीसीमा रहेका ट्रान्समिसन […]

एमसीसी पास भए अमेरिकी सेना आउँछ भन्ने तर्कमा तुक छैन : सभापति देउवा

काठमाडौं : कांग्रेस सभापति शेर बहादुर देउवाले एमसीसी पारित गर्ने विषयमा भ्रम सिर्जना गरिएको प्रति आपत्ति जनाएका छन्। शुक्रबार आफ्नो निवास बूढानीलकण्ठमा कोभिड-१९ को माहामारी रोकथाम र उपचारका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले पछिल्लो समय एमसीसी प्रस्ताव अगाडि लैजानेबारे कुनै छलफल नभएको बताएका हुन्।आफूले एमसीसी पास गर्ने प्रकिया अगाडि नबढाएको जिकिर गरेका छन्।  'बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि बढेको हो। मेरो नेतृत्व