काठमाडौं । राष्ट्रिय पुरुष तथा महिला एनभीए क्लब भलिबल च्याम्पियनसिपको छैटौँ संस्करणमा त्रिभुवन आर्मी क्लब र सशत्र प्रहरी बल (एपीएफ)ले विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आइतबारदेखि सुरु प्रतियोगिताको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो । राष्ट्रिय खेलाडीको वर्चस्व रहेको आर्मीले...