एनभीए क्लब लिग भलिबलमा आर्मीको सहज जित

२० चैत, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौ संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको पुरुषतर्फ खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई …

सम्बन्धित सामग्री

आर्मी महिला टोलीलाई पहिलो भलिबल उपाधि

काठमाडौं विभागीय टोली त्रिभुवन आर्मी क्लबले भलिबलको इतिहासमा पहिलोपटक महिला विधामा उपाधि जितेको छ । छैटौं आरबीबी एनभीए क्लब लिग भलिबल अन्तर्गत महिलातर्फको राउन्ड रोविन लिगमा आर्मीले उपाधि जितेको हो । प्रतियोगिताको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक विजेता बन्न सफल भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय […]

महिला भलिबलमा न्यू डायमण्डको दशककै खराब नतिजा

२३ वैशाख, काठमाडौं । एनभीए क्लब लिग भलिबल प्रतियोगिताको साविक विजेता न्यू डायमण्ड स्पोर्टस क्लब यस संस्करणमा जितविहीन हुँदै बाहिरिएको छ । काठमाडौंमा जारी लिगको अन्तिम खेलमा शुक्रबार न्यू डायमण्डले एपीएफसँग ३-० को सोझो सेटमा पराजय ब्यहोरेको हो । गत असोजमा आयोजित एनभीए लिग च्याम्पियनसिपको उपाधि जितेको न्यू डायमण्ड सोही आधारमा लिगका लागि छनोट भएको […]

एनभीए क्लब लिग भलिबल : हेल्प नेपालको सनसनी

त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटको जितसहित टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब आरबीबी–एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब लिग भलिबलको फाइनल पुगेको छ । स्पर्धामा दोस्रो हार भोगेको आर्मीका लागि फाइनल यात्रा कठिन बनेको छ ।

एनभीए क्लब लिग भलिबल : घरेलु कोर्टमा ‘भारत–पाकिस्तान’

घरेलु भलिबलमा विभागीय टोलीको दबदबा नयाँ रहेन । राष्ट्रिय टोलीका खेलाडीहरू तीन विभागीय टोलीमा छरिएका छन् । त्यसमध्ये त्रिभुवन आर्मीसँग पूरा टिम नै अन्तर्राष्ट्रिय खेलाडीले भरिएको छ । क्लबस्तरीय राष्ट्रिय प्रतियोगितामा उनीहरूलाई चुनौती दिने कोही हुँदैनथे ।