हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताएका छन्। हरेक सफल क्रान्तिपछिका १०–१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्था र सुशासन द...

सम्बन्धित सामग्री

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : सांसद चौधरी

विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन थालेका छन् । संसद् र सरकारप्रति नागरिकको टिप्पणी हुनुमा शासकीय चरित्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको टिप्पणी सांसद मेटमणि चौधरीले गर्नुभएको छ । ‘सांसदसँग रासस’ संवादका क्रममा उहाँले राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “अहिले विभिन्न कारणले मुलुकको अर्थतन्त्र …

राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलियो : अध्यक्ष तिमिल्सिना

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन्।अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जन्जालहरुलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्वपूर्ण योगदान दिएपनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको तथ्य औंल्याएका हुन्।‘योङ प्रोफेशनल फेलोसिप नेपाल–२०२३’ ले शुक्रवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले&

राजनीतिक नेतृत्व र सचिव सम्बन्ध

राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रका नेता अथवा सचिवबीच सम्बन्ध प्रायः राम्रो देखिँदैन । अपराध कर्म गर्ने मनसायले कुनै सचिवलाई मन्त्रीले आकर्षक मन्त्रालयमा भिœयाउने र आफूअनुकूल अनुचित कार्य गराउने गर्दछन् । हैसियत नभएका सचिवहरू प्रशासनिक मूल्य र मान्यताविपरीत परिचालित हुन्छन् । गलत कार्य सम्पादन गरेवापत कारबाहीमा पर्दछन् । यसको ज्वलन्त उदाहरण तत्कालीन गृह सचिव पाण्डे बनेका छ […] The post राजनीतिक नेतृत्व र सचिव सम्बन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजनीतिक नेतृत्व कर्तव्यनिष्ठ हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीति नेतृत्व र कर्मचारी वर्ग इमान्दार एवं कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान जिपिटिएद्वारा सञ्चालित कर्मचारी सेवाकालिन तालिमको आज आयोजित समापन समारोहमा उनले राजनीतिक नेतृत्व र कर्मचारी वर्गको इमान्दारिता एवं कर्तव्यनिष्ठताले नागरिकका धेरै अपेक्षा पूरा हुने बताए । परिवर्तनको अनभूति नागरिकलाई दिलाउन निरन्तर मेहनत […]

राजनीतिक नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’ बन्द

नयाँ कार्यकालका लागि स्थानीयदेखि प्रदेश सभा र प्रतिनिधिसभासम्मका निर्वाचन तोकिएकै समयमा सम्पन्न भए । तर, राजनीतिक नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’का रूपमा चिनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भने १३ वर्षदेखि हुन...

गठबन्धनले नै मुलुकको राजनीतिक नेतृत्व गर्छ : नेता सिटौला

काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताएका छन् । झापाको बाह्रदशीमा आज मतदातालाई धन्यवाद ज्ञापन गर्दै नेता सिटौलाले आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए। निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) […]

गठबन्धनले नै मुलुकको राजनीतिक नेतृत्व गर्छ : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक–वाम गठबन्धनले गर्ने बताएका छन् । झापाको बाह्रदशीमा आज मतदातालाई धन्यवाद ज्ञापन गर्नुहुँदै नेता सिटौलाले आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए ।निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रकै सेरोफेरोमा रहने देखिएको भन्दै सिटौलाले निर्वाचनको परिणामबाट मतदातालाई नआत्तिन अनुरोध गरे ।नेपाल र नेप

१५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताउनुभएको छ । हरेक सफल क्रान्तिपछिका १०-१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्था र सुशासन दिन नसक्नु प्रमुख कारण रहेको बताउनुभएको हो । अध्यक्ष दाहालले राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरुले […]

राजनीतिक नेतृत्व हस्तान्तरणमा लिङ्देनको जोड

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक नेतृत्व हस्तान्तरण बिना परिवर्तन र विकास सम्भव नभएको टिप्पणी गरेका छन् । राप्रपाले मंगलबार बेनीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले नेपालको अवस्था र व्यवस्थामा परिवर्तन गर्न नेतृत्व हस्तान्तरण प्रमुख राजनीतिक मुद्दा बनाउनुपर्ने बताए ।“धेरै पटक अवसर पाइसकेका र परीक्षण भइसकेका नेतृत्वबाट देशको समस्या समाधानको सम्भावना छैन,” […]

परीक्षाको घडीमा हराएको नेतृत्व

जनतालाई आडभरोसा दिलाउँदै साथमा उभिनुपर्ने राजनीतिक नेतृत्व संकटको समयमा कहीँ देखिएन, गायब भयो  आज हाम्रो देश नेपाल र हामी नेपाली मात्र हैन, विश्व मानव समुदायले नै अत्यन्त ठूलो चुनौतीको सामना गरिरहेको...