उपत्यका छोड्ने मतदाता बढे

काठमाडौं । स्थानीय तह निर्वाचनको दिन ३० वैशाखमा आन्तरिक उडान बन्द हुने भएको छ । निजी वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै निर्वाचनका दिन सम्पूर्ण उडान बन्द हुने जानकारी दिएको हो । अन्तर्राष्ट्रिय उडानमा भने रोक नलगाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । टिकट लिएका पर्यटकले भने आन्तरिक उडान पनि गर्न पाउने भएका छन् […]