मोबाइल व्यवसायीले भने : एमडीएमएस लागू भएपनि फोनको मूल्य बढ्दैन

काठमाडौं : एमडीएमएस लागू भएपछि फोनको मूल्य नबढ्ने मोबाइल व्यवसायीहरुले स्पष्ट पारेका छन्। आइतवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र नेपाल मोबाइल वितरक संघले मूल्य नबढ्ने बताएका हुन्। ‘हामी उपभोक्ताहरुलाई ढुक्क बनाउन चाहान्छौं कि मोबाइल फोन उत्पादक कम्पनीले संसारभर फोनको मूल्य र व्यापारीको मार्जिन आफैं निर्धारण…

सम्बन्धित सामग्री

एमडीएमएस लागू गर्न व्यवसायीको आग्रह

मोबाइलको अवैध बिक्री बढेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न व्यवसायीले आग्रह गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले आगामी आर्थिक वर्षको बजेटमै एमडीएमएस कार्यान्वयनको निश्चिततासहित व्यवसायमा सहजीकरण गर्न आग्रह गरे । वाणिज्य तथा आपूर्ति सचिव गणेशराज पाण्डेयले सरकारले...

एमडीएमएस लागू गर्न आग्रह

मोबाइलको अवैध बिक्री बढेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न व्यवसायीले आग्रह गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले आगामी आर्थिक वर्षको बजेटमै एमडीएमएस कार्यान्वयनको निश्चिततासहित व्यवसायमा सहजीकरण गर्न आग्रह गर्नुभयो